लामोसाँघु । सिन्धुपाल्चोक जिल्ला लिग छनोटमा खुर्सानीबारी युवा क्लब र सिन्धुपाल्चोक फुटबल क्लब फाइनल प्रवेश गरेका छन्।
लामोसाँघुस्थित वसन्तपुर खेल मैदानमा शुक्रबार सम्पन्न दोस्रो अन्तिम सेमिफाइनलमा खुर्सानीबारीले अँधेरी युवा क्लबलाई पेनाल्टी सुटआउटमा ४-३ ले पराजित गर्यो ।
निर्धारित समयमा दुवै टोलीबाट १-१ गोल भएपछि खेलको निर्णय पेनाल्टी सुटआउबाट लिइएको हो ।
शुक्रबार नै भएको पहिलो सेमिफाइनलमा सिन्धुपाल्चोकले सुनखानी युवा क्लबलाई ३-१ ले पराजित गर्यो।
फाइनल पुगेसँगै दुवै टोलीले आगामी वर्ष हुने जिल्ला लिगमा स्थान बनाएका छन्। फाइनल शनिबार हुनेछ ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
