चैत्र १८, २०८२ बुधबार | ०८:२४:१४
पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य

हाल्यान्डको पाँच गोलमा सिटीको सहज जित

काठमाडौं । एर्लिङ हाल्यान्डको पाँच गोलप्रेरित इङ्लिस क्लब म्यानचेष्टर सिटीले एफए कपमा लुटन टावनलाई ६–२ ले पराजित गरेको छ । नर्वेजियन स्ट्राइक चम्किएपछि सिटीले सहज जित निकालेको हो ।

यो जितपछि सिटी क्वार्टरफाइनलमा प्रवेश गरेको छ । हाल्यान्डको यो सिटीको लागि आठौं ह्याट्रिक हो । उनी एकै क्लबविरुद्ध पाँच गोल गर्ने दोस्रो खेलाडी बनेका छन् ।

हाल्यान्डले पहिलो हाफमै ह्याट्रिक पूरा गरेका थिए । खेलको तेस्रो मिनेटमै केभिन डि ब्रुयनाको पासमा हााल्यान्डले खाता खोलेका हुन् । हाल्यान्डले ३, १८, ४०, ५५ र ५८औं मिनेटमा गोल गरेका छन् । उनले सिटीको लागि ८३ खेलमा ७९ गोल गरिसकेका छन् ।

कोभासिकले एक गोल थपे । ब्रुयनाले चार असिस्ट गरेका हुन् । लुटनको लागि जोर्डन क्लार्कले दुई गोल गरेका हुन् ।

अर्काे खेलमा न्युक्यासल युनाइटेडले ब्ल्याकबर्न रोभर्सलाई पेनाल्टी सुटआउटमा ४–३ले हराएको छ । लेस्टर सिटीले बर्नामाउथलाई १–० ले हरायो । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो