चैत्र १२, २०८२ बिहीबार | १३:०९:३१
इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा

आत्माघाति गोलमा नेपाल लेवनानसँग पछि पर्‍याे

काठमाडौं । वेष्ट एसियन फुटबल महासंघ (वाफ) महिला च्याम्पियनसिपको दोस्रो सेमिफाइनलमा नेपाल लेवनानसँग १–० ले पछि परेको छ । साउदी अरेबियाको रियादमा भइरहेको खेलको पहिलो हाफ सम्पन्न हुँदा नेपाल खेलमा पछि परेको हो ।

खेलको ३८औं मिनेटमा नेपालकी रक्षक पुजा रानाले आत्माघाति गोल गरेकी हुन् । रक्षक पुजा रानाले गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बा अगाडी बढेको अवस्थामा दिएको ब्याकपास जाली चुमेको थियो ।

पहिलो हाफमा नेपालले पाएको अवसर चुकाउँदा गोल गर्न असफल भएको हो । नेपाल अट्याकिङ थर्डमा पुगेर गोल गर्न चुकेको छ । सावित्रा भण्डारी र रेखा पौडेल बारम्बार गोल गर्नबाट टाढा रहेका छन् ।

प्रशिक्षक राजेन्द्र तामाङले ३८औं मिनेटमा अनिता बस्नेतको स्थानमा विमल चौधरी मैदान प्रवेश गराएका छन् ।

यसअघि भएको पहिलो सेमिफाइनलमा विजयी हुँदै पाँच पटकको च्याम्पियन जोर्डन फाइनलमा पुगेको छ । उसले प्यालेस्टाइनलाई ५–० ले हराएको हो । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो