चैत्र ७, २०८२ शनिबार | २३:५२:५१
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

फाइनल पुग्न नेपाल र लेवनान खेल्दै

काठमाडौं । वेष्ट एसियन फुटबल महासंघ (वाफ) ले आयोजना गरेको महिला च्याम्पियनसिपको सेमिफाइलन आज हुँदैछ । पहिलो सेमिफाइनलमा पाँच पटकको च्याम्पियन जोर्डन र प्यालेस्टाइनबीच प्रतिस्पर्धा हुँदैछ ।

दोस्रो सेमिफाइनलमा पहिलो पटक सहभागी भएको नेपाल र लेवनानबीच भिडन्त हुनेछ । नेपालको खेल राति पौने ११ बजे रहेको छ ।

गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाको कप्तानीमा रहेको नेपाल प्रतियोगितामा अपराजित यात्रा कायम राखेको छ । नेपाल समूह ‘बी’ का तीनै खेलमा जित निकाल्दै विजेता बनेर अन्तिम चारमा प्रवेश गरेको हो ।

पहिलो खेलमा सिरियालाई ४–१, दोस्रो खेलमा इराकविरुद्ध ५–० र तेस्रो खेलमा प्यालेस्टाइनलाई ४–० ले हराएको थियो । नेपालले तीन खेलमा १३ गोल गरिसकेको छ । जसमा आठ गोल स्ट्राइकर सावित्रा भण्डारीको नाममा छ । रेखा पौडेलले दुई गोल गर्दा अनिता बस्नेत र गीता रानाले समान एक गोल गरेका छन् ।

आमन्त्रित टोलीको रुपमा साउदी पुगेको नेपाल पहिलो सहभागितामै उपाधि उचाल्ने लक्ष्यमा छ । नेपाल ३८ वर्षे यात्रामा पहिलो पटक उपाधि उचाल्ने लक्ष्यमा छ । नेपाल दश पटक फाइनलमा पुगेरपनि यसअघि उपाधि जित्न असफल हुँदै आएको हो । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो