चैत्र १८, २०८२ बुधबार | ०८:४९:०५
पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य

‘बी’ डिभिजनका १३ क्लबले पनि गरे एन्फा साधारणसभा बहिस्कार

एन्फा साधारणसभाको उद्घाटन सत्र

काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन खेल्ने १४ मध्ये १३ क्लबले एन्फा वार्षिक साधारणसभा बहिस्कार गरेका छन् । ‘बी’ डिभिजनकाे प्लानिङ ब्वाइजबाहेक १३ क्लबले साधारणसभा बिहिस्कार गरेका हुन् ।

यसैगरी ‘सी’ डिभिजनका आरसी ३२, रानीबारी एफसी, साँगा स्पोर्टस एकेडेमी, बागमती एफसीलगायतका क्लब तथा राष्ट्रिय लिगका त्रिवेणी युवा क्लब लमजुङ, धम्बोजी युवा क्लब नेपालगञ्ज र स्टार सिटी धनगढी पनि बहिस्कारको तयारीमा छन् ।

यसैगरी गण्डकी, लुम्बिनी, कर्णालीको जुम्लावाहेक र सुदुरपश्चिम प्रदेश पनि बहिस्कारको तयारीमा छन् ।

कार्यसमितिका १० सदस्यले यसअघि नै साधारणासभा बहिस्कार गरिसकेका छन् । दुई सदस्यहरु भरत बुढ थापा, सरिला श्रेष्ठ अनुपस्थित छन् । २१ सदस्यीय एन्फा कार्यसमितिका उपाध्यक्ष दावा कुंगा लामा लागु औषध कारोबारमा दोषी ठहर भएर अदालतले उनलाई जेल सजाय तोकेको १० वर्ष पुरानो निर्णय सार्वजनिक भएपछि सम्पर्कविहिन छन् ।

यसो हुँदा दावासमेत २१ सदस्यीय कार्यसमितिका १३ जना अनुपस्थित छन् । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो