चैत्र ७, २०८२ शनिबार | ०८:१८:५०
आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने

एन्फा कार्यसमिति बैठकमा एजेन्डा थप गर्न माग

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रिय सदस्य रविन्द्र चन्दले फागुन ३ गते (बिहीबार) बस्ने कार्यसमिति बैठकमा एजेन्डा थप गर्न माग राखेछन् ।

चन्दाले एन्फा विधान धारा ३९ को (३) अनुसार डिभिजन लिग, कर्णाली संधको निर्वाचन अघिवेशन, महिला र जिल्ला लिग लगायका ११ एजेन्डा थप्न माग गरेका हुन् ।

बैठक सातदोबाटोस्थित एन्फा मुख्याललयमा बिहान ८ बजे बाट सुरु हुने बताइएको छ । बैठकमा वार्षीक क्यालेन्डर, वार्षीक कार्यक्रम र बजेट लगायतका १० विषयमा छलफल हुनेछ ।  

चन्दले थप्न माग गरेका एजेन्डा
१. कर्णाली प्रदेश फुटबल संघको निर्वाचन अधिवेशन सम्वन्धमा, 
२. सचिवालय सदस्यहरु र कर्मचारीहरुको कार्य विभाजन र जिम्मेवारी छलफल सम्बन्धमा,
३. महिला राष्ट्रिय फुटबल र जिल्ला लिग सम्बन्धमा,
४. विशेष साधारण सभाहरुमा भएको खर्चको विवरण सम्बन्धमा,
५. सचिवलय सदस्यहरुको हालसम्मको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भ्रमण विवरण सम्बन्धमा, 
६. एन्फा अन्तर्गतका टेक्निकल सेन्टरहरुको वर्तमान, आर्थिक र व्यवस्थापकीय अवस्था सम्बन्धमा
७. न्यायिक समितिमा परेका निवेदनका सम्बन्धमा, 
८. एन्फाले प्राप्त गर्नुपर्ने पेश्की र सामाग्री फर्छ्यौट सम्बन्धमा, 
९. कार्यसमिति बैठकमा भएका निर्णयहरु र सो को कार्यान्वयनमा सम्बन्धमा, 
१०.आर्थिक वर्ष २०८० / ८१ को ‘ए’ ‘बी’ र ‘सी’ डिभिजन लिग सम्बन्धमा, 
११. एन्फाको स्थायी समितिको निर्णय र सो को हालसम्म गरेको कार्यान्वयन सम्बन्धमा

बैठकमा छलफल हुने विषय निम्नलिखित छन् 
१. संघको मिति २०८० फागुन १४ गतेको नियमित साधारण सभाको बजेट सम्बन्धमा, 
२. संघको मिति २०८० फागुन १४ गतेको नियमित साधारण सभामा आर्थिक वर्ष २०८०/८१ को वार्षीक कार्यक्रम र बजेट बारे, 
३. संघको प्रतियोगिता तालिका (क्यालेन्डर) २०२४ को बारे, 
४. संघको मिति २०८० फागुन १४ गतेको नियमित साधारण सभामा संघको आर्थिक नियमावली र कार्यवीधी संसोधन बारे,
५. संघको सदस्यता प्रवेश (स्वीकृती दिने) सम्बन्धमा, 
६. संघको मिति २०८० फागुन १४ गतेको नियमित साधारण सभामा संघको विधानको धारा (३१)को (२) अनुसार विषय सूची बारे ।
७. खेल सामाग्रीहरुको बोलपत्र स्वीकृती सम्बन्धमा, 
८. ग्रासरुट फण्डिङ्ग नियमावली तथा एन्फा ग्रासरुट डे बारे, 
९. आपातकालीन समितिले गरेको निर्णयहरु अनुमोदन गर्ने बारे, 
१०. विविध । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो