चैत्र १८, २०८२ बुधबार | ०८:२६:१४
पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य

एन्फा कार्यसमिति बैठक फागुन ३ मा बस्ने

फाइल फोटो

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति फागुन ३ गते (बिहीबार) बस्ने भएको छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालयमा बिहान ८ बजे बैठक बताइएको छ। बैठकमा वार्षीक क्यालेन्डर, वार्षीक कार्यक्रम र बजेट लगायतका १० विषयमा छलफल हुनेछ ।

बैठकमा छलफल हुने विषय निम्नलिखित छन् 
१.संघको मिति २०८० फागुन १४ गतेको नियमित साधारण सभाको बजेट सम्बन्धमा, 
२.संघको मिति २०८० फागुन १४ गतेको नियमित साधारण सभामा आर्थिक वर्ष २०८०/ ०८१ को वार्षीक कार्यक्रम र बजेट बारे, 
३. संघको प्रतियोगिता तालिका (क्यालेन्डर) २०२४ को बारे, 
४.संघको मिति २०८० फागुन १४ गतेको नियमित साधारण सभामा संघको आर्थिक नियमावली र कार्यवीधी संसोधन बारे,
५.संघको सदस्यता प्रवेश (स्वीकृती दिने) सम्बन्धमा, 
६. संघको मिति २०८० फागुन १४ गतेको नियमित साधारण सभामा संघको विधानको धारा (३१)को (२) अनुसार विषय सूची बारे ।
७. खेल सामाग्रीहरुको बोलपत्र स्वीकृती सम्बन्धमा, 
८.ग्रासरुट फण्डिङ्ग नियमावली तथा एन्फा ग्रासरुट डे बारे, 
९. आपातकालीन समितिले गरेको निर्णयहरु अनुमोदन गर्ने बारे, 
१०. विविध । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो