चैत्र १६, २०८२ सोमबार | १५:२४:५९
अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का

युनाइटेडको रोमाञ्चक जित

काठमाडौं । म्यानचेस्टर युनाइटेड इङ्लिस प्रियिमर लिगमा आइतबार घरेलु टोली एस्टन भिल्लामाथि २-१ को रोमाञ्चक जित निकालेको छ ।

भिल्ला पार्कमा  युनाइटेडलाई जित दिलाउन रास्मस होज्लन्ड र स्कट म्याकटोमिनेले गोल गरे ।  एस्टन भिल्लाका लागि डगलस लुइजले एक गोल फर्काए ।

जितसँगै २४ खेलमा ४१ अंक जोडेको युनाइटेड छैटौं स्थानमा छ । पराजित एस्टन भिल्ला समान खेलबाट ४६ अंकका साथ पाँचौं स्थानमा छ । 

खेलको १७औं मिनेटमा होज्लन्डको गोलमार्फत युनाइटेडले अग्रता लिएको थियो । उनले ह्यारी मग्वायरको पासलाई सदुपयोग गरेका हुन् । ६७औं मिनेटमा लुइजले खेललाई बराबरीमा ल्याए ।

निर्धारित समय सकिन चार मिनेट बाँकी छँदा म्याकटोमिनेले गोल गर्दै युनाइटेडलाई २-१ को रोमाञ्चक जित दिलाए । उनले डियगो डालोटको पासलाई सदुपयोग गरे ।

लिगअन्तर्गत आइतबार नै भएको अर्को खेलमा आर्सनलले वेस्टहम युनाइटेडमाथि ६-० को सहज जित निकाल्यो ।

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो