चैत्र १४, २०८२ शनिबार | ०२:२०:५२
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

लिभरपुलको सहज जित

काठमाडौं । इङ्लिस प्रिमियर लिगमा शिनबार लिभरपुलले शनिबार बर्नेलीमाथि ३-१ को सहज जित निकालेको छ ।

घरेलु मैदान एनफिल्डमा लिभरपुललाई जित दिलाउन डियगो जोटा, लुइस डियाज र डार्विन नुनेजले गोल गरे । बर्नेलीका लागि डारा ओ सियाले एक गोल फर्काए ।

जितसँगै २४ खेलमा ५४ अंक जोडेको लिभरपुल शीर्ष स्थानमा फर्किएको छ । पराजित बर्नेली  समान खेलबाट १३ अंकका साथ १९औं स्थानमा छ ।

खेलको ३१औं मिनेटमा जोटाको गोलमार्फत लिभरपुलले अग्रता लिएको थियो । पहिलो हाफको अन्तिम समयमा सियाले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

५२औं मिनेटमा डियाजले गोल गर्दा लिभरपुल २-१ ले अगाडि बढ्यो । ७९औं मिनेटमा नुनेजले गोल गर्दै लिभरपुललाई ३-१ को जित दिलाए ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो