चैत्र १३, २०८२ शुक्रबार | १५:३०:१३
विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई

महिला टोलीको प्रशिक्षण सुरू

काठमाडौं । साउदी अरेबियामा आयोजना हुने वाफ महिला च्याम्पियनसिप २०२४ का लागि नेपाली राष्ट्रिय महिला फुटबल टोलीले प्रशिक्षण सुरू गरेको छ ।

शनिबार मुख्य प्रशिक्षक राजेन्द्र तामाङले प्रारम्भिक टोलीको प्रशिक्षण च्यासल रंगशालामा गराएका हुन् । प्रारम्भिक चरणको प्रशिक्षणमा भारतीय महिला लिग खेलिरहेका ६ खेलाडी भने उपस्थित भएनन् ।

प्रशिक्षक तामाङले बुधबार ४० सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेका हुन् ।

प्रतियोगिता फेब्रुअरी १९ देखि २८ सम्म हुनेछ । गल्फ राष्ट्रहरु प्रतिस्पर्धा गर्ने प्रतियोगितामा नेपालले पहिलो पटक खेल्न लागेको हो ।

यस्तो छ प्रारम्भिक नेपाली टोलीः 
गोलकिपरः एन्जिला तुम्बाप्पो सुब्बा (कप्तान), अन्जना राना मगर, उषा नाथ, सपना राई, कविता वि.क., 

रक्षकः अमृता जैसी, गीता राना, हिरा कुमारी भुुजेल, पुजा राना, विमला वि.क., निशा थोकर, समिक्षा घिमिरे, अञ्चली वाइबा, रेविका पाण्डे, कुमारी थोकर

मिडफिल्डरः विमला चौधरी, अनीता बस्नेत, प्रीति राई, दीपा शाही, चन्द्र भण्डारी, हेमा चौधरी, गंगा गुरुङ, सरस्वती हमाल, प्रतिक्षा चौधरी, दीपा न्यौपाने, मोनिका पुलामी मगर, अनुष्का शेर्पा, अन्जली मच्छामे, सपना थेबे, मनमाया दमाई, सम्झना लावती, प्रिया माझी, सरु वाइबा,

स्ट्राइकरः सावित्रा भण्डारी, अनिता केसी, सविता राना मगर, रश्मी कुमारी घिसिङ, अमिषा कार्की, रेखा पौडेल, निर्मला उपाध्याय,

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो