चैत्र १८, २०८२ बुधबार | ०९:१८:१३
अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने

हेन्डरसन आयाक्समा अनुबन्ध

काठमाडौं । इङ्लिस मिडफिल्डर जोर्डन हेन्डरसन डच क्लब आयाक्स अनुबन्ध भएका छन् । आयाक्सले जनवरी ट्रान्सफर विन्डोमा साउदी अरेबियन क्लब अल इत्तिफाकबाट हेन्डरसनलाई भित्र्याएको हो ।

विदेशी सञ्चारमाध्यमहरुमा आएका खबर अनुसार हेन्डरसन र आयाक्सबीच साढे दुई वर्षको सम्झौता भएको छ ।

हेन्डरसन गत सिजन इङ्लिस क्लब लिभरपुलबाट अल इत्तिफाक पुगेका थिए । क्लबका लागि उनले १७ साउदी प्रो लिग खेल खेलेका छन् ।

अल इत्तिफाकमा हेन्डरको प्रदर्शन सोचे अनुरुपको हुन सकेन । १२ वर्ष लिभरपुलमा बिताउँदा हेन्डरसनले ३ सय ६० प्रिमियर लिग खेलमा २९ गोल गरेका थिए ।

लिभरपुलमा रहँदा हेन्डरसनले प्रिमियर लिग, च्याम्पियन्स लिग, कारवाओ कप, एफए कपको उपाधि जितेका थिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो