चैत्र ४, २०८२ बुधबार | २२:२७:५८
करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर सुजनको कप्तानीमा कोशीको टोली घोषणा भिटोरियन इन्स्टिच्युट गण्डकीको मुख्य प्रयायोजक संकटाको सानदार सुरुआत, एनआरटी पराजित सन्दीपले बेल्जियममा खेल्ने करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर सुजनको कप्तानीमा कोशीको टोली घोषणा भिटोरियन इन्स्टिच्युट गण्डकीको मुख्य प्रयायोजक संकटाको सानदार सुरुआत, एनआरटी पराजित सन्दीपले बेल्जियममा खेल्ने

बार्सिलोना स्पेनिस सुपर कपको फाइनलमा

काठमाडौं । ओसासुनामाथि २–० को जित निकाल्दै क्याटलान क्लब बार्सिलोना स्पेनिस सुपर कपको फाइलनमा स्थान बनाएको छ ।

बिहीबार राति साउदी अरेबियामा भएको दोस्रो सेमिफाइनलमा बार्सिलोनालाई जित दिलाउन रोबर्ट लेवान्डोस्की र लामिन यमलले समान एक गोल गरेका थिए ।

अब, बार्सिलोनाले उपाधिको लागि आइतबार रियाल मड्डिरसँग खेल्नेछ । रियालले पहिलो सेमिफाइनलमा एट्लेटिको मड्रिडलाई ५–३ ले हराउँदै फाइनलमा स्थान बनाएको हो ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त भएको थियो । ५९औं मिनेटमा लेवान्डोस्कीले इल्काय गुन्डोगानको पासमा गोल गरेका हुन् ।

तीन मिनेट थपिएको समयमा यमलले दोसो गोल गरेका हुन् । जोआओ फेलिसको पासमा यमलले गोल गरेका हुन् । आन्द्रे क्रिष्टेनसनको पासमा लेवान्डोस्की सुन्दर गोल गर्नबाट चुकेका थिए ।

बार्सिलोना १४ र रियाल १५औं पटक स्पेनिस सुपर कप उपाधि जित्ने लक्ष्यमा छन् । 
 


भिडियो
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं