चैत्र १२, २०८२ बिहीबार | २१:४७:३८
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

नेपाल सुपर लिगः ललितपुर र इलामबीचको पहिलो हाफ गोलरहित

फाइल फोटो

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणअन्तर्गत ललितपुर सिटी एफसी र स्पोर्टिङ एफसी डी मेचीबीचको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुवै टोलीले पाएका केही अवसरलाई सदुपयोग गर्न सकेनन् । खेलको २१ औं मिनेटमा नवीन लामाले बक्सबाहिरबाट गरेको प्रहार बार नजिकैबाट बाहिरिँदा इलामले अग्रता लिने अवसर गुमायो ।

दुई मिनेटपछि ललितपुरका दिनेश हेन्जनको प्रहारलाई उत्कृष्ट बचाउ गर्दै गोलकिपर विकेश कुथुले इलामलाई जाेगाए। इमो इजिकेलको पासलाई दिनेशले बक्स भित्रबाट पोस्टको दिशा दिने प्रयास गरेका थिए । 

३५ औं मिनेटमा ललितपुरका कप्तान अनन्त तामाङको प्रहारलाई उत्कृष्ट बचाउ गर्दै विकेशले इलामको संकट टारे । ४२ औं मिनेटमा फोडे कमाराको फ्रिकिकलाई ललितपुरका गोलकिपर जेफ्री बाल्टुसले बचाए । 

ललितपुर इलाममाथि जित निकाल्दै प्ले अफ सम्भावनालाई बलियो बनाउन चाहन्छ । प्ले अफ दौडबाट बाहिरिइसकेको इलाम पनि जितका लागि प्रतियोगिताको अन्त्य गर्ने सोचमा छ । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो