चैत्र १४, २०८२ शनिबार | १०:४०:३१
अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार

प्रीति र दीपाले किकस्टार्टबाट आइ लिग खेल्ने

काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीका मिडफिल्डरद्धय प्रीति राई र दीपा शाहीले पहिलो पटक आइ लिग खेल्ने भएका छन् ।

दुवै जना किकस्टार्टमा आबद्ध भएका हुन् । प्रतियोगिता डिसेम्बर ८ बाट सुरु हुनेछ । किकस्टार्टले डिसेम्बर ९ मा होप एफसीसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।

यससँगै आइ लिगमा अनुबन्ध हुने नेपाली खेलाडीको संख्या चार पुगेको छ । यसअघि गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बा र रक्षक गीता राना सेथु एफसीमा आबद्ध भएका थिए ।

प्रतियोगिताका लागि प्रीति र दीपा बिहीबार भारत प्रस्थान गर्नेछन् । अघिल्लो संस्करणमा किकस्टार्टबाट सरु लिम्बु र रेनुका नगरकोटेले खेलेका थिए । लर्डस एफएमा अनुबन्ध भए पनि उमेर नपुगेका दीपाले गत संस्करण गुमाएकी थिइन् । 

प्रीति एपिएफ र दीपा आर्मीबाट व्यवसायीक फुटबल खेल्ने गर्छन् । 

प्रीतिले पहिलोपटक आइ लिग खेल्न पाउँदा उत्साहित भएको बताइन् । ‘आइ लिग खेल्ने पक्का भएको छ । पहिलो पटक खेल्न पाउँदा उत्साहित छु,’प्रीतिले भनिन्,‘ टोलीलाई च्याम्पियन बनाउने प्रयास गर्नेछु ।’

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो