भाद्र २४, २०८१ सोमबार | ०४:१०:१३
अवसानको बाटोमा नेपाली फुटबल मुवाँथाईकी पलिस्थाले युथ वर्ल्ड च्याम्पियनसिपमा सहभागिता जनाउने यु-२० एथलेटिक्स प्रतियोगितामा सहभागी हुन नेपाली टोली भारत जाने एनओसी अध्यक्ष जीवनराम श्रेष्ठ ओसिएको कार्यकारी सदस्यमा निर्वाचित ‘थ्री बाइ थ्री’ बास्केटबलः टाइम्स र रिभोल्ट च्याम्पियन पलेशालाई नेपाली कांग्रेसको सम्मान एन्फा महिला लिगः बागमतीविरुद्ध पुलिसको कठिन जित नेटबल प्रतियोगिताः आयोजक ज्ञानोदय च्याम्पियन माल्दिभ्स जाने भलिबल टोलीको बिदाइ उड कम्तीमा पनि चार महिना मैदान बाहिर रहने अवसानको बाटोमा नेपाली फुटबल मुवाँथाईकी पलिस्थाले युथ वर्ल्ड च्याम्पियनसिपमा सहभागिता जनाउने यु-२० एथलेटिक्स प्रतियोगितामा सहभागी हुन नेपाली टोली भारत जाने एनओसी अध्यक्ष जीवनराम श्रेष्ठ ओसिएको कार्यकारी सदस्यमा निर्वाचित ‘थ्री बाइ थ्री’ बास्केटबलः टाइम्स र रिभोल्ट च्याम्पियन पलेशालाई नेपाली कांग्रेसको सम्मान एन्फा महिला लिगः बागमतीविरुद्ध पुलिसको कठिन जित नेटबल प्रतियोगिताः आयोजक ज्ञानोदय च्याम्पियन माल्दिभ्स जाने भलिबल टोलीको बिदाइ उड कम्तीमा पनि चार महिना मैदान बाहिर रहने

इलामविरुद्ध दर्शनीय गोल गरेका एरिक भन्छन्- यो मेरो करिअरको तेस्रो उत्कृष्ट गोल हो

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणमा स्पोर्टिङ इलाम एफसी डी मेचीविरुद्ध दर्शनीय गोल गर्दै बुटवल लुम्बिनी एफसीलाई पहिलो जित दिएका एरिक विष्टले यो आफ्नो करिअरको तेस्रो उत्कृष्ट गोल रहेका बताएका छन् ।

‘बाँसबारीबाट खेल्दा मध्यपुरविरुद्ध यस्तै गोल गरेको थिए । त्यो गोल मेरा लागि सबैभन्दा उत्कृष्ट थियो । फ्रिकिकमा सधै गोल त हुदैन । आज भाग्यले पनि साथ दियो । यो मेरो करिअरको तेस्रो उत्कृष्ट गोल हो,’ एरिकले भने,‘दुवै खेल हार्दा दवाव थियो । खेल जित्दा खुसी लाग्यो विदेशी खेलाडीले नेपाली कल्चर बुझेका छन् । हाई प्रोफाइल नभएपनी उनीहरु स्तरीय छन् । तालमेल भएको छ ।’

८७ औं मिनेटमा मार्की खेलाडी तथा कप्तान एरिकको दर्शनीय गोलमा बुटवलले स्पोर्टिङ इलाम डी मेचीमाथि २-१ को रोमाञ्चक जित निकालेको थियो । एरिकको गोल अघि बुटवलका लागि  स्टेफन समीर बिनोङ र इलामका लागि अब्दौल्जा बाले गोल गरेका थिए ।

बुटवलका प्रशिक्षक विजय महर्जनले इलामविरुद्धको जित आफ्नो टोलीका लागि अत्यावश्यक रहेको बताए ।  

‘आज जित एकदमै अत्यावश्यक थियो । हामीलाई  जसरी पनि तीन अंक चाहिन्थ्यो,’ महर्जनले भने,‘ धेरै खुसी छौँ । खेलाडीले धेरै राम्रो खेलेका छन् । एरिकको विश्वस्तरिय गोल हो ।’

 

 


भिडियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024