काठमाडौं । हृदयघातका कारण वरिष्ठ फुटबल प्रशिक्षक भीम थापाको निधन भएको छ । बिहीबार राति निजी निवास कुलेश्वरबाट मेडिसिटी अस्पताल लैजादै गर्दा ७५ वर्षीय थापाको बाटोमै निधन भएको हो ।
थापा पहिलो पुस्ताको नेपाली फुटबल टोलीका प्रशिक्षक थिए । सन् १९७१ मा जापानमा भएको यु १९ एसियन च्याम्पियनसिपमा नेपाली टोलीको प्रतिनिधत्व गरेका थापाले न्युरोड टिम ( एनआटी), ठमेल, महावी लगायताका क्लबबाट लिग खेलका थिए ।
भिडियो
साम्बा दिदीको गोलले चोटको पीडा बिर्सिएँ Dipa Shahi, Midfielder Nepal National Women's Football Team
मैदानमा जसरी नि फर्कनु छ : Hira Kumari Bhujel II Defender, Nepal National Women's Football Team
AFC ASIAN CUP QUALIFIERS II NEPAL VS LAOS II नयाँ प्रशिक्षक र थपिएको उर्जासँगै जितका लागि नेपाल आतुर
टियु मैदानमा प्रधानमन्त्री, भन्छन्, ‘अब हामीसँग रंगशाला नै छ 'll PM KP SHARMA OLI
TALES OF THE TRAILS नेपालको शाहसिक खेलकुद, प्राकृतिक सुन्दरता र खेल पर्यटनको सम्भावनाबारे कुराकानी
ज्ञान, अनुभव र एनएसएलमा गरेको काम हेरेर नै विल्डेलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिएको हो ll
मन्त्रीलाई राष्ट्रिय खेलाडीको प्रश्नः हामी खेलाडीमाथि राजनीतिक कारणले किन विभेद ?