चैत्र १२, २०८२ बिहीबार | १६:४६:११
शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी

फिर्मिनोलाई पितृशोक

काठमाडौं । ब्राजिलियन फरवार्ड रोबर्टो फिर्मिनोलाई पितृशोक परेको छ । अन्तर्राष्ट्रिय ब्रेक भएकाले आफ्नो परिवारसँगै मध्य पूर्व क्षेत्र दुबई घुम्न गएका पिर्मिनोलाई पितृशोक परेको हो ।

फिर्मिनोका बुवा जेशे रोबर्टोको आइतबार  हृदयघातका कारण निधन भएको हो । उनी मात्र ६२ वर्षका थिए ।

आइतबार फिर्मिनोका सल्लाहकार र नजिकका साथीले यो घटनाका बारेमा ब्राजिलियन सञ्चार माध्यमलाई बताएको थियो । पार्थिव शरिरलाई दक्षिण अमेरिका ल्याउन फिर्मिनोका परिवारलाई युएईमा रहेको ब्राजिलियन दूतावाससँग सम्पर्कमा रहन भनिएको छ ।

फिर्मिनोले यसै सिजन मात्र इङ्लिस क्लब लिभरपुल छाडेका थिए । आठ वर्ष लिभरपुल बिताउनु  अघि उनी जर्मनीको होफेनहाइममा व्यावसायिक फुटबल खेल्थे । अहिले उनी साउदी क्लब अल अहलीमा आबद्ध छन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो