काठमाडौं । तेस्रो मालिकादेवी कप सेभेन ‘ए’ साइड नगर कप फुटबल प्रतियोगिताको उपाधिका लागि रोयल फ्यामिली र महांकाल भुमि तामाङ समाज भिड्ने भएका छन् ।
बिहीबार सम्पन्न पहिलो सेमिफाइनलमा रोयल फ्यामिलीले चौतारा स्पोर्टिङ क्लबलाई १-० ले पराजित गरेको हो।
निकै प्रतिस्पर्धात्मक बनेको खेलको ५५ औं मिनेटमा विदेशी खेलाडी एलेक्सले गरेको एक मात्र गोल रोयल फ्यामिलीलाई जित दिलाउन पर्याप्त बन्यो ।

यसैगरी दोस्रो तथा अन्तिम सेमिफाइनलमा महांकाल भुमिले चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर-६ लाई ३-० ले स्तब्ध बनायो । महांकालको जितमा राम ढकालले दुई र नवीन गिरीले एक गोल गरे।
फाइनल खेल शुक्रबार दिउँसो १ बजे हुनेछ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
