चैत्र १८, २०८२ बुधबार | ०९:०२:४३
अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने

स्पोर्टस फाइभलाई व्यावसायिक र मिडिया अधिकार

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले विश्वकप तथा एएफसी एसिया कप छनोटको पहिलो चरण अन्तर्गत लाओसविरुद्ध हुने पहिलो चरणका लागि सिंगापुरको स्पोर्टस फाइभलाई व्यावसायीक तथा मिडिया अधिकार दिएको छ । 

एन्फाले शुक्रबार पत्रकार सम्मलेनमार्फत स्पोर्टस फाइभलाई १५ हजार अमेरिकी डलरमा व्यावसायीक तथा मिडिया अधिकार दिइएको जानकारी गराएको हो । 

नेपालले घरेलु मैदानमा छनोटको पहिलो लेगमा असोज २५ गते लाओसको सामना गर्दैछ । खेलमा लागि टिकट दर साधारणतर्फ ३ सय र भिआइपी प्याराफिटतर्फ ५ सय तोकिएको छ । टिकेटिङको जिम्मेवारी एन्फाले नै लिएको छ । 

हाल फिफा वरीयतामा नेपाल एक सय ७५ र लाओस १सय ८७ औं स्थानमा छन् ।  खेलका लागि नेपाल अक्टोबर ९ (मंगलबार) नेपाल आइपुग्ने छ । एन्फाका अनुसार टोलीलाई च्यासल रंगशालामा प्रशिक्षणको व्यवस्था मिलाइएको छ । 

प्रतियोगितामा ७३ लाख ६८ हजार ४ सय रुपैयाँ खर्च हुने एन्फाको अनुमान छ ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो