चैत्र १२, २०८२ बिहीबार | ०८:२९:४०
पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा एन्फा तीन महिनाका लागि निलम्बित लिगको सुनिश्चिता नहुँदा घर फर्किन थाले महिला खेलाडी नेपाल सेमिफाइनल नजिक, सुवासको निर्णायक गोलमा श्रीलंका पराजित सुवासको गोलमा श्रीलंकाविरुद्ध नेपाललाई अग्रता राखेपले कुनै पनि खालको कार्बाही गर्न नसक्ने एन्फाको दाबी पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा एन्फा तीन महिनाका लागि निलम्बित लिगको सुनिश्चिता नहुँदा घर फर्किन थाले महिला खेलाडी नेपाल सेमिफाइनल नजिक, सुवासको निर्णायक गोलमा श्रीलंका पराजित सुवासको गोलमा श्रीलंकाविरुद्ध नेपाललाई अग्रता राखेपले कुनै पनि खालको कार्बाही गर्न नसक्ने एन्फाको दाबी

एसियाली खेलकुदः जापनाविरुद्ध पहिलो हाफमै नेपाल ५-० ले पछाडि

फाइल फोटो

काठमाडौं । १९औं एसियाली खेलकुद अन्तर्गत  महिला  फुटबलकाे दोस्रो खेलमा सन् २०११ को विश्वकप विजेता जापानविरुद्ध नेपाल पहिलो हाफमै ५-० ले पछि परेको छ ।

विनझाउ स्पोर्टस सेन्टर रंगशालामा जारी खेलको तेस्रो मिनेटमै युजुहो सिओकोशीको गोलमार्फत जपानले अग्रता लिएको थियो । १० मिनेटपछि युजुकी यामामाटोले टोलीको अग्रता दोब्बर बनाइन् ।

२७ औं मिनेटमा मेमी युनोले जापानका लागि तेस्रो गोल गरिन् । तीन मिनेटपछि नै रेइना वाकिसाकाले गोल गर्दा जापान ४-० ले अगाडि बढ्यो ।

३६ औं मिनेटमा हाकुरा ओसावाले गोल गरेपछि जापानले पहिलो हाफमै ५-० को फराकिलो अग्रता लियो ।

नेपालले पहिलो पटक जापानसँग खेल्दैछ ।  समूह ‘डी’ को नेपालले  पहिलो खेलमा भियतनामसँग २-० को हार व्यहोरेको थियो । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो