चैत्र ५, २०८२ बिहीबार | ११:०७:३१
दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा बार्सिलोना, लिभरपुल, एट्लेटिको मड्रिड अन्तिम आठमा बायर्न म्युनिखको १० गोल चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा बार्सिलोना, लिभरपुल, एट्लेटिको मड्रिड अन्तिम आठमा बायर्न म्युनिखको १० गोल चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर

भियतनामविरुद्ध नेपालको सम्भावित पहिलो रोजाइ

फाइल फोटो

काठमाडाैं । चीन भइरहेको १९ औं एसियाली खेलकुदमा नेपालले महिला फुटबलमा शुक्रबार भियनामको सामना गर्दैछ ।

समूह ‘डी’ अन्तर्गतको यो खेल नेपाली समयअनुसार दिउँसो १ः४५ सुरु हुनेछ। यो समूहमा जापान र बंगलादेश पनि छन्  ।

नेपालको गोल पोस्ट एन्जिला तुम्बाप्पो सुब्बाले सम्हाल्ने निश्तिच छ । नेपाली टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जन पहिलो खेलमै रिक्स लिन चाँहदैनन् त्यसैले रक्षापंक्तिमा हिराकुमारी भुजेल, अमृता जैशी, समिक्षा घिमिरे, पूजा राना रहने  निश्चिच जस्तै छ । तर उनले विमला बिकलाई माैका दिने सम्भावना पनि छ । 

मिडफिल्डमा पनि रेणुका नगरकोटे (कप्तान) सरु लिम्बु ,गीता राना, दिपा शाहीको स्थान पक्का जस्तै छ । तर यसमा प्रशिक्षक महजर्नलाई पर्याप्त विकल्प पनि छ । उनले प्रिति राई, अनिता केसी, विमला चौधरी जस्ता खेलाडीलाई प्रयोग गर्न सक्छन् ।

नेपाली टोलीको अक्रमण सावित्रा भण्डारीमै निर्भर रहने छ । उनलाई अमिषा कार्कीले साथ दिने सम्भावना छ । प्रशिक्षक श्रेष्ठले अमिषाको स्थानमा राश्मिकुमारी घिसिङलाई पनि मैदान उतार्न सक्छन् ।

नेपालको सम्भावित पहिलो रोजाइ

गोलकिपरः एन्जिला तुम्बाप्पो सुब्बा

रक्षकः हिराकुमारी भुजेल, अमृता जैशी, समिक्षा घिमिरे, पूजा राना

मिडफिल्डः रेणुका नगरकोटे (कप्तान)सरु लिम्बु ,गीता राना, दिपा शाही

फरवार्डः सावित्रा भण्डारी, अमिषा कार्की,


भिडियो
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं