चैत्र १८, २०८२ बुधबार | ०७:५४:१४
पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य

रियाल मड्रिडको पुनरागमन जित

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियाल मड्डिरले पुनरागमन जित निकालको छ । आइतबार राति एक गोलले पछि परेकोस्थितिमा रियाल सोसिडाडलाई २–१ ले हराउँदै रियाल मड्रिडले तीन अंक जोडेको हो ।

जितपछि रियाल पुनः शीर्षस्थानमा फर्किएको छ । पाँच खेलबाट सत प्रतिशत जित निकालेको छ । १३ अंक जोडेको साविक विजेता बार्सिलोना दोस्रो स्थानमा झरेको छ । पराजित सोसिडाड ६ अंकसहित ११औं स्थानमा छ ।

घरेलु मैदान सान्टियागो बर्नाबेउमा रियाललाई जित दिलाउन फेडेरिको भाल्भर्डे र जासेलुले गोल गरेका थिए । यसअघि खेलको पाँचौ मिनेटमा एन्डरले गोल गर्दै सोसिडाडलाई अग्रता दिलाएका हुन् ।

पहिलो हाफमा एक गोलले पछि परेको रियालले दोस्रो हाफमा दुई गोल फर्काएको हो । ४६औं मिनेटमा फ्रान गार्सियाको पासमा भाल्भर्डेले गोल गरे । ६०औं मिनेटमा गार्सियाकै पासमा ३३ वर्षीय जोसेलुले गोल गर्दै टोलीको अपराजित यात्रा कायम राखेका हुन् । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो