चैत्र १८, २०८२ बुधबार | ०८:२४:१२
पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य

निसर्ग हस्पिटल फुटबल प्रतियोगिताः पटेला स्मार्ट फाइनलमा

कैलाली । कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ४ के गाउँमा भइरहेको २४ औं निसर्ग हस्पिटल महिला तथा पुरुष फुटबल प्रतियोगितामा महिलातर्फ पटेला स्मार्ट क्लब उपाधि नजिक पुगेको छ ।

पटेलाले आयोजक न्यु युवा सुन्दर शक्ती युवा क्लबलाई ५-० ले हराउँदै फाइनल यात्रा तय गरेको हो ।

यसैगरी पुरुषतर्फ लाइट युवा क्लब र सागर युवा क्लब दोस्रो चरणमा प्रवेश गरेका छन् ।  पहिलो खेलमा सागर युवा क्लबले जेवाइसी अत्तरियामाथि १-० को जित निकाल्यो ।

कैलारी गाउँपालिका वडा नम्बर ४ के गाउँको खेल मैदानमा भइरहेको प्रतियोगिताको दोस्रो खेलमा इलाइटले नेपाल पुलिस क्लबलाई तथा तेस्रो खेलमा कैलारी गाउँपालिका वडा नम्बर ३ ले कमल युवा क्लबलाई समान १-० ले पराजित गरे ।  

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो