काठमाडौं । इजरायली शीर्ष डिभीजन लिगाट नसिमको दोस्रो खेलमा सावित्रा भण्डारी आबद्ध टोली हापोएल रानानाले हापोएल पेटा टिक्भा एफसीसँग १-१ गोलको बराबरी खेलेको छ ।
खेलको ६० औं मिनेटमा सावित्राको गोलमार्फत रानानाले अग्रता लिएको थियो । लिगमा उनको व्यक्तिगत पाँचौं गोल हो ।
रानानाले यो अग्रता लामो समयसम्म टिकाउने भने सकेन । पाँच मिनेटपछि नै पेटाले लि फाल्कनको गोलमा बराबर गर्यो । ८१ अौं गोलकिपर काम्री सेसिलले पेनाल्टी बचाउँदै रानानालाई हारबाट जोगाइन् ।

सावित्राले पहिलो खेलमा मात्रै चार गोल गरेकी थिइन् । त्यो खेलमा रानानाले रमाट हशारोनमाथि ४-० को जित निकालेको थियो ।
रानानाको दुई खेलमा चार अंक रहेको छ । पेटमा तीन खेलमा सात अंकका साथ शीर्ष स्थानमा छ ।
भिडियो
JAGAT TAMATA || दीपेन्द्र ‘गड गिफ्टेड’ खेलाडी हो । दीपेन्द्र जस्तो खेलाडी पाउनु नेपालको भाग्य हो ||
TRANSPORT UNITED विरुद्धको खेलअघि PAK CHAMPION KARACHI CITY का प्रशिक्षक र कप्तान SAFF CHAMPIONSHIP
TRANSPORT UNITED नेपालमा खेल्न मज्जा आउँछ, यहाँका समर्थक अमेजिङ छन् । TRANSPORT VS KARACHI CITY
SAFF CLUB CHAMPIONSHIP II APF VS NASRIN II के भन्छन् NASRIN का प्रशिक्षक र कप्तान ?
SAMBA, PREETI र GITA को अनुपस्थितीमा APF FC SAFF WOMENS CLUB CHAMPIONSHIP को उपाधि जित्न तयार छ
Drone View NPL Nepal Premier League Season -2 - Festival Of Himalayas
LOKESH BAM || म आफैले ठूलो पारी खेल्न सकिँन । सेट भइसकेको थिएँ । तर, आउट भइहाँले || BIRATNAGAR KINGS
