मंसिर २७, २०८१ बिहीबार | १६:१२:४९
काठमाडौंलाई हराउँदै जनकपुर बन्यो प्लेअफ पुग्ने पहिलो टोली एपिएफको कठिन जित पावरप्लेमा जनकपुरले दुवै ओपनर गुमायो हेल्प नेपालको पहिलो पराजय जनकपुरले काठमाडौंलाई १०१ रनमा रोक्यो काठमाडौंले चार विकेट गुमायो जनकपुरविरुद्ध ब्याटिङ गर्दै काठमाडौं सुपर ओभरमा पोखराले मार्यो बाजी, विराटनगरको प्लेअफ सम्भावना कठिन मोडमा विराटनगर र पोखराको खेल सुपर ओभरमा अमिषा र गीता सम्मानित काठमाडौंलाई हराउँदै जनकपुर बन्यो प्लेअफ पुग्ने पहिलो टोली एपिएफको कठिन जित पावरप्लेमा जनकपुरले दुवै ओपनर गुमायो हेल्प नेपालको पहिलो पराजय जनकपुरले काठमाडौंलाई १०१ रनमा रोक्यो काठमाडौंले चार विकेट गुमायो जनकपुरविरुद्ध ब्याटिङ गर्दै काठमाडौं सुपर ओभरमा पोखराले मार्यो बाजी, विराटनगरको प्लेअफ सम्भावना कठिन मोडमा विराटनगर र पोखराको खेल सुपर ओभरमा अमिषा र गीता सम्मानित

अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो रानाना

काठमाडौं । इजरायली शीर्ष डिभीजन लिगाट नसिमको दोस्रो खेलमा सावित्रा भण्डारी आबद्ध टोली हापोएल रानानाले हापोएल पेटा टिक्भा एफसीसँग १-१ गोलको बराबरी खेलेको छ ।

खेलको ६० औं मिनेटमा सावित्राको गोलमार्फत रानानाले अग्रता लिएको थियो ।  लिगमा उनको व्यक्तिगत पाँचौं गोल हो ।

रानानाले यो अग्रता लामो समयसम्म टिकाउने भने सकेन ।  पाँच मिनेटपछि नै पेटाले लि फाल्कनको गोलमा बराबर गर्यो । ८१ अ‍ौं गोलकिपर काम्री सेसिलले पेनाल्टी बचाउँदै रानानालाई हारबाट जोगाइन् ।

सावित्राले पहिलो खेलमा मात्रै चार गोल गरेकी थिइन् । त्यो खेलमा रानानाले रमाट हशारोनमाथि ४-० को जित निकालेको थियो ।

रानानाको दुई खेलमा चार अंक रहेको छ । पेटमा तीन खेलमा सात अंकका साथ शीर्ष स्थानमा छ ।


भिडियो
यो खेल सुपर ओभरमा जानै हुँदैन थियौः Bipin Khatri
सुपर ओभरको बलिङमा चुक्यौंः Sandeep Lamichhane
विदेशी खेलाडीसँग खेल्दा धेरै सिक्न पाइन्छः Dipesh Kandel
बाहिरियो लुम्बिनी । कप्तान भन्छनः प्रतियोगिता सोचेको जस्तो भएन । Rohit K Paudel
सुदूरपश्चिमले जितेपछि कीर्तिपुरको मैदानमै देउडा ।I NPL ।। SUDURPASCHIM ROYALS ।। JANAKPUR BOLTS
जनकपुरविरुद्ध एक प्रतिशत पनि दबाब थिएन: Ishan Pandey
समर्थक जनकपुरको पक्षमा, बाजी मार्यो सुदूरपश्चिमले II SUDURPASCHHIM ROYALS II JANAKPUR BOLTS II FANS