चैत्र १४, २०८२ शनिबार | १०:५४:११
धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित

मेसीबिना अर्जेन्टिनाको सहज जित

काठमाडौं । कप्तान लियोनल मेसीको बिना अर्जेन्टिनाले फिफा विश्वकप २०२६ छनोट खेलमा बोलिभियालाई ३–० ले हराएको छ । 

कार्यबहाक कप्तान एन्जल डि मारियाले उत्कृष्ट प्रदर्शन गर्दै दुई असिष्ट उपलब्ध गराएपछि अर्जेन्टिनाले सहज जित निकालेको थियो ।

समुद्रीसतहदेखि ३६ सय माथि खेलिएको खेलमा मेसी उपलब्ध भएनन् । युवा खेलाडीको साथ पाएको अर्जेन्टिनाले लगातार दोस्रो जित निकाल्दै ६ अंकसहित शीर्षस्थानमा छ । 

पहिलो खेलमा विश्व नम्बर एक अर्जेन्टिनाले इक्वेडरलाई हराएको थियो । अर्काे महिना अर्जेन्टिनाले पाराग्वे र पेरुविरुद्ध खेल्ने तलिका छ ।

खेलमा घरेलु टोली १० खेलाडीमा समिति बनेको थियो । ३९औं मिनेटमा रोबर्टाे फर्नान्डेजले रातोकार्डको सामना गरेका थिए ।

त्यसअघि ३१औं मिनेटमा डि मारियाको पासमा एन्जो फर्नान्डेजले भ्रमणकारी टोलीलाई अग्रता बनाएका थिए । पहिलो हाफमा तीन मिनेटअघि निकालोस टाग्लियाफिकोले गोल गर्दै अर्जेन्टिनालाई २–० को अग्रता बनाए । 

निकोलास गोन्जालेजले ८३औं मिनेटमा गोल गर्दै लियोनल स्कालोनीको प्रशिक्षणमा रहेको अर्जेन्टिनालाई सहज जित दिलाए । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो