चैत्र १२, २०८२ बिहीबार | २३:१९:००
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

फिफा महिला विश्वकपः जमैकाको पहिलो जित

काठमाडौं । जमैकाले फिफा महिला विश्वकपमा ऐतिहासिक जित निकालेको छ ।

अस्ट्रेलियाको पर्थ रेक्टाङ्गुलर रंगशालामा शनिबार सम्पन्न खेलमा जमैकाले पानामालाई १-० ले पराजित गरेको हो । विश्वकपका जमैकाको यो पहिलो जित हो ।

जितसँगै दुई खेलमा चार अंक जोडेको जमैकाले समूह ‘एफ’ बाट अन्तिम १६ को सम्भावना जिवितै राखेको छ । लगातार दोस्रो पराजय ब्यहोरेको पानामा भने समूह चरणबाटै बाहिरिएको छ ।

पहिलो खेलमा जमैका फ्रान्ससँग गोलरहित बराबरीमा रोकिँदा पानामा ब्राजिलसँग ४-० ले पराजित भएको थियो ।

जैकालाई जित दिलाउन एलिसन स्वाबीले गरेको एक मात्र गोल पर्याप्त बन्यो । स्वाबीले खेलको ५६ औं मिनेटमा ट्रुडी कार्टरको कर्नरलाई हेडमार्फत पोस्टको दिशा दिएकी थिइन् ।

प्रतियोगिता अन्तर्गत शनिबार नै सम्पन्न खेलमा स्विडेनले इटालीलाई ५–० र फ्रान्सले ब्राजिललाई २–१ ले पराजित गरेका थिए ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो