चैत्र १८, २०८२ बुधबार | ०९:२१:१०
अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने

हेगरबर्गले फिलिपिन्सविरुद्धको खेल गुमाउने

काठमाडौं । बालोन डी’ ओर विजेता नर्वेजियन स्ट्राइकर एडा हेगरबर्गले फिफा महिला विश्वकपको समूह चरणको अन्तिम खेल गुमाउने भएकी छन् ।

हेगरबर्गले चोटका कारण आइतबार हुने फिलिपिन्सविरुद्धको खेल गुमाउने भएकी हुन् । कम्मरमा समस्या देखिएपछि हेगरबर्गले प्रशिक्षण छाडेकी थिइन् ।

अन्तिम १६ मा स्थान बनोउन सम्भावना जिवितै राख्न जित्नै पर्ने दवावमा रहेको नर्वेलाई मुख्य खेलाडी हेगरबर्गको अनुपस्थिती थप समस्यामा पार्न सक्छ ।

समूह ‘ए’ को नर्वे दुई खेलमा एक अंकका साथ पुछारमा छ । यसअघि आयोजक न्यूजिल्यान्डसँग १-० ले पराजित भएको नर्वेले स्विट्जरल्यान्डसँग गोलरहित बराबरी खेलेको थियो । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो