चैत्र ९, २०८२ सोमबार | ११:४९:२१
एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ?

फिफा महिला विश्वकपः स्पेन अन्तिम १६ मा

काठमाडौं । जाम्बियामाथि ५-० को फराकिलो जित निकाल्दै स्पेनले फिफा महिला विश्वकपको अन्तिम १६ मा स्थान बनाएको छ ।

जितसँगै दुई खेलमा ६ अंक जोडेको स्पेन समूह ‘सी’ बाट एक खेल अगावै अन्तिम १६ मा पुगेको हो । लगातार दोस्रो पराजय ब्यहोरेको जाम्बिया भने बाहिरिएको छ ।

स्पेनको जितसँगै यो समूहबाट जापानले पनि अन्तिम १६ मा स्थान बनाउँदा कोस्टारिका भने बाहिरिएको छ ।

न्यूजिल्यान्डको इडेन पार्कमा बुधबार सम्पन्न खेलमा स्पेनलाई जित दिलाउन जेनिफर हर्मोसो र अल्बा रेडोन्डोले समान दुई तथा टेरेसा एबेलेराले एक गोल गरे ।

खेलको नवौ मिनेटमा एबेलेराको गोलमार्फत स्पेनले अग्रता लिएको थियो । चार मिनेटपछि हर्मोसोले टोलीको अग्रता दोब्बर बनाइन् ।

६९औं मिनेटमा रेडोन्डोले स्पेनका लागि तेस्रो गोल गरिन् । एक मिनेटपछि नै हर्मोसोले ब्यक्तिगत दोस्रो गोल गर्दा स्पेन ४-० ले अगाडी बढ्यो ।

८५औं मिनेटामा रेडोन्डोले ब्यक्तिगत दोस्रो गोल गर्दै स्पेनलाई ५-० को फराकिलो जित दिलाइन् ।

पहिलो खेलमा स्पेनले कोस्टारिकालाई ३-० ले हराउँदा जाम्बियाले जापानसँग ५-० कै पराजय ब्यहोरेको थियो ।

प्रतियोगिता अन्तर्गत बुधबार नै सम्पन्न खेलमा जापानले कोस्टारिकालाई २-० ले हरायो ।

 

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो