चैत्र १२, २०८२ बिहीबार | २०:१०:५१
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

चेल्सीको नयाँ प्रशिक्षकमा पोचेटिनो नियुक्त

लण्डन । इङ्लिस क्लब चेल्सीले सोमबार मौरिसियो पोचेटिनोलाई नयाँ प्रशिक्षकका रुपमा नियुक्त गरेको छ ।

चेल्सी र अर्जेन्टिनी पोचेटिनोबीच दुई वर्षको सम्झौता भएको हो  ।

पोचेटिनोले औपचारिक रुपमा जुलाई १ देखि जिम्मेवारी सम्हाल्नेछन् । अनौपचारिक रुपमा भने पोचेटिनोको काम भोलिबाट नै सुरु हुनेछ ।

खेलाडी अनुबन्धनमा मोटो रकम खर्च गरेपनि यस सिजने सोचेअनुरुप खेल प्रदर्शन गर्न सकेन । फलस्वरुप क्लबले १२औं स्थानमा रहेर लिगको अन्त्य गरेको थियो ।

५१ वर्षिय पोचेटिनोले यसअघि स्पेनको स्पान्योल, फ्रान्सको पेरिस सेन्ट जर्मन (पिएसजी) तथा इङ्ल्यान्डकै साउथह्यामटन र टोटनहमको प्रशिक्षण सम्हाली सकेकाछन् । 

गत वर्ष पिएसजी छाडे यता पोचेटिनो क्लबविहिन थिए ।

मुख्य प्रशिक्षक ग्राहम पोटरलाई बर्खास्त गरेपछि चेल्सीले लाम्पार्डलाई केयरटेकर प्रशिक्षकको जिम्मेवारी दिएको थियो ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो