चैत्र १८, २०८२ बुधबार | ०८:४६:२२
पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य

केन भित्र्याउने रियालको चाहना

काठमाडौं । स्पेनिस क्लब रियाल मड्रिडले इङ्लिस फरवार्ड ह्यारी केन भित्र्याउने चाहना राखेको छ ।

डेली मेलका अनुसार रियाल आगामी जुलाई ट्रान्सफर विन्डोमा इङ्लिस प्रिमियर लिगको क्लब टोटनहमबाट केन अनुबन्ध गर्न चाहन्छ ।

रियालले केनका लागि टोटनहम समक्ष इडेन हजार्डसहित केही रकम थप गर्ने प्रस्ताव गरेको बताइएको छ ।  

टोटनहम र केनबीचको सम्झौता अर्को वर्ष सकिँदैछ । केन क्लबसँगको सम्झौता नवीकरण गर्ने पक्षमा छैनन् ।  उनले गएको जनवरी ट्रान्सफर विन्डोमै क्लब छाड्न चाहेका थिए ।

सन् २००४ मा वाटफोर्डबाट टोटनहमको युवा टोलीमा अनुवन्ध भएका केनले सन् २००९ मा सिनियर टोलीका लागि डेब्यू गरेका थिए ।

केनले लिटन ओरियन्ट, मिलवाल फुटबल क्लब, नर्विच सिटी र लेस्टर सिटीबाट पनि लोनमा खेलेका छन् ।

केनले तीन सय १६ प्रिमियर लिग खेलमा दुई सय ११ गोल गरेका छन् ।

केन अनुबन्धका लागि प्रिमियर लिगकै म्यानचेस्टर युनाइटेडले पनि इच्छा देखाइरहेको छ । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो