हेटौंडा । सिन्धुली र काठमाडौं दोस्रो बागमती प्रदेश खेलकुद अन्तर्गत महिला फुटबलको फाइनलमा प्रवेश गरेका छन् ।
गौरीटार रंगशालामा बुधबार भएको सेमिफाइनलमा सिन्धुलीले नुवाकोटलाई ३-० ले पराजित गरेको हो । सिन्धुलीका सचना लो, सेमिका परियार र बिटिशा बम्जनले समान एक गोल गरे ।
अर्को सेमिफाइनलमा काठमाडौंले चितवनलाई २-० ले हरायो । काठमाडौंका लागि लागि एलिना तामाङ र सरस्वती ऐरले गोल गरे । फाइनल बिहीबार दिउँसो २ बजे हुनेछ ।
यसैगरी पुरुष फुटबलमा सेमिफाइनल समीकरण पूरा भएको छ । सेमिफाइनलमा काठमाडौं र ललितपुर तथा मकवानपुर र काभ्रेपलान्चो भिड्नेछन् ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
