चैत्र ८, २०८२ आइतबार | ०४:४८:२०
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

क्लबका पूर्वखेलाडीले केनको सम्मान गरेननः स्टेलेनी

लन्डन । इङ्लिस प्रिमियर लिगको क्लब टोटनहमका अन्तरिम प्रशिक्षक क्रिस्टियन स्टेलेनीले क्लबका पूर्र्वखेलाडीहरुले कप्तान ह्यारी केनप्रति कुनै सम्मान नगरेको आरोप लगाएका छन ।

एभर्टनविरुद्ध १-१ को बराबरीमा सकिएको खेल दौरान केनमाथि फाउल गरेको भन्दै अब्दोला डोकोरले रातो कार्डको दर्शन गरेका थिए । 

डोकोरले केनको मुखमा हात लगेका थिए । त्यसलगत्तै केन मैदानमा लडेका थिए भने डोकोरलाई रातो कार्डको दर्शन गराइएको थियो । जसका कारण क्लबका पूर्वखेलाडी केनको आलोचनामा उत्रिएका थिए । 

‘क्लबकै पूर्वखेलाडीहरु वर्तमान कप्तानको आलोचनामा उत्रनु राम्रो होइन’,स्टेलेनीले भने, उ'नीहरुले केनप्रति सम्मान देखाएनन । एभर्टनका प्रशिक्षक सेनले समेत आफ्नो खेलाडीको व्यहार रातो कार्ड दर्शन गर्न लायक रहेको स्विकार गरिसकेका छन । पूर्वखेलाडीहरुले क्लब र कप्तानको सम्मान गरेनन । '

टोटनहमले शनिबार  प्रिमियर लिगमा ब्राइटनको सामना गर्दैछ । टोटनहम २९ खेलमा ५० अंकसहित पाँचौ स्थानमा छ भने २७ खेल खेलेको ब्राइटन ४६ अंकसहित छैटौं स्थानमा छ ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो