वैशाख ३०, २०८२ मंगलबार | १०:३३:२६
समूह विजेता बन्ने लक्ष्यमा नेपाल हङकङको सामना गर्दै नेपाल आइपिएल शनिबारबाट सुरु हुने भिनिसियस जुनियरले मायोर्काविरुद्धको खेल गुमाउने ब्राजिलको मुख्य प्रशिक्षक बने कार्लो एन्सेलोटी झापासँगको हारले दबाबमा नयाँबस्ती भुटानी लिगकाे डेब्यू खेलमै पूजा रानाकाे गाेल जाभी अलन्सो रियाल मड्रिडको नयाँ प्रशिक्षक ब्रिगेड ब्वाइजलाई हराउँदै रेलिगेसन खतराबाट अगाडि बढ्यो आरसीटी टेस्ट क्रिकेटबाट विराट कोहलीकाे संन्यास समूह विजेता बन्ने लक्ष्यमा नेपाल हङकङको सामना गर्दै नेपाल आइपिएल शनिबारबाट सुरु हुने भिनिसियस जुनियरले मायोर्काविरुद्धको खेल गुमाउने ब्राजिलको मुख्य प्रशिक्षक बने कार्लो एन्सेलोटी झापासँगको हारले दबाबमा नयाँबस्ती भुटानी लिगकाे डेब्यू खेलमै पूजा रानाकाे गाेल जाभी अलन्सो रियाल मड्रिडको नयाँ प्रशिक्षक ब्रिगेड ब्वाइजलाई हराउँदै रेलिगेसन खतराबाट अगाडि बढ्यो आरसीटी टेस्ट क्रिकेटबाट विराट कोहलीकाे संन्यास

विराटनगर सेमिफाइनलमा

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबलाई अतिरिक्त समयमा १-० ले पराजित गर्दै घरेलु टोली विराटनगर सिटी फुटबल क्लब सातौं विराट गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

विराटनगरको सहिद रंगशालामा बिहीबार सम्पन्न उद्घाटन खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

अतिरिक्त समयको इन्जुरी समयमा आशिष श्रेष्ठले गरेको एक मात्र गोल विराटनगरलाई जित दिलाउन पर्याप्त बन्यो । आशिषले सौरभ लिम्बुको फ्रिकिक प्रहारमा दिवाकर चौधरीले उपलब्ध गराएको पासलाई सदुपयोग गरेका हुन् ।

विराटनगरले चैत १३ मा हुने सेमिफाइनलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र जावलाखेल युथ क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । आर्मी र जावलाखेल शुक्रबार आमने सामने हुँदैछन् ।

प्रतियोगिताको विजेताले २० लाख १५ हजार तथा उपविजेताले १० लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । गत संस्करणको विजेता एपिएफले १५ लाख १५ हजार र उपविजेता पञ्जाव पुलिसले सात लाख ५१ हजार रुपैयाँ प्राप्त गरेका थिए ।

यसैगरी विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई जनही २५ हजार तथा हरेक खेलको प्लेयर अफ दि म्याचलाई ११ हजार रुपैयाँ प्रदान गरिने छ ।

 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP