वैशाख ३०, २०८२ मंगलबार | १०:१८:१४
समूह विजेता बन्ने लक्ष्यमा नेपाल हङकङको सामना गर्दै नेपाल आइपिएल शनिबारबाट सुरु हुने भिनिसियस जुनियरले मायोर्काविरुद्धको खेल गुमाउने ब्राजिलको मुख्य प्रशिक्षक बने कार्लो एन्सेलोटी झापासँगको हारले दबाबमा नयाँबस्ती भुटानी लिगकाे डेब्यू खेलमै पूजा रानाकाे गाेल जाभी अलन्सो रियाल मड्रिडको नयाँ प्रशिक्षक ब्रिगेड ब्वाइजलाई हराउँदै रेलिगेसन खतराबाट अगाडि बढ्यो आरसीटी टेस्ट क्रिकेटबाट विराट कोहलीकाे संन्यास समूह विजेता बन्ने लक्ष्यमा नेपाल हङकङको सामना गर्दै नेपाल आइपिएल शनिबारबाट सुरु हुने भिनिसियस जुनियरले मायोर्काविरुद्धको खेल गुमाउने ब्राजिलको मुख्य प्रशिक्षक बने कार्लो एन्सेलोटी झापासँगको हारले दबाबमा नयाँबस्ती भुटानी लिगकाे डेब्यू खेलमै पूजा रानाकाे गाेल जाभी अलन्सो रियाल मड्रिडको नयाँ प्रशिक्षक ब्रिगेड ब्वाइजलाई हराउँदै रेलिगेसन खतराबाट अगाडि बढ्यो आरसीटी टेस्ट क्रिकेटबाट विराट कोहलीकाे संन्यास

मोबाइलमा हेरेर गोलको मान्यता नदिएका रेफ्री फारुक निलम्बनमा

काठमाडौं । इजिप्टका रेफ्री मोहम्मद फारुकलाई लिग खेलका क्रममा दर्शकको मोबाइल फोन प्रयोग गरेको आरोपमा निलम्बन गरिएको छ ।

अल-नासरले गत शुक्रबार दोस्रो डिभिजनको खेलमा सुएजविरुद्ध बराबरी गोल फर्काएको थियो । तर घरेलु टोलीले ह्यान्डबलको अपिल गरेपछि फारुकले रिप्ले हेर्नका लागि मोबाइल फोनको प्रयोग गरेका थिए ।

इजिप्टको दोस्रो श्रेणीको लिगमा भिएआर नभएका कारण फारुकले मोबाइलबाट रिप्ले हेर्दै उक्त गोललाई खारेज गरेका थिए ।

इजिप्टको रेफ्री समितीको प्रमुखको भिटोर परेराले नियम विपरित कार्य गरेको ठहर गर्दै रेफ्री मोहम्मद फारुकसहित उनको टोलीलाई अनिश्चित कालका लागि निलम्बन गर्ने निर्णय गरेका छन्’,इजिप्टियन फुटबल संघले एक विज्ञप्तिमा भनेको छ,‘जब म्याच रेफ्री फारुकले खेलको घटनाहरूको फुटेज समीक्षा गर्न मोबाइल फोन प्रयोग गरेपछि समितीले छानबिन गर्ने निर्णय गरेको थियो । त्यसमा फारुक दोषी देखिएका छन् ।’

उक्त खेल सुएजले ३-१ ले आफ्नो पक्षमा पारेको थियो ।

 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP