वैशाख ३०, २०८२ मंगलबार | १०:५७:३३
समूह विजेता बन्ने लक्ष्यमा नेपाल हङकङको सामना गर्दै नेपाल आइपिएल शनिबारबाट सुरु हुने भिनिसियस जुनियरले मायोर्काविरुद्धको खेल गुमाउने ब्राजिलको मुख्य प्रशिक्षक बने कार्लो एन्सेलोटी झापासँगको हारले दबाबमा नयाँबस्ती भुटानी लिगकाे डेब्यू खेलमै पूजा रानाकाे गाेल जाभी अलन्सो रियाल मड्रिडको नयाँ प्रशिक्षक ब्रिगेड ब्वाइजलाई हराउँदै रेलिगेसन खतराबाट अगाडि बढ्यो आरसीटी टेस्ट क्रिकेटबाट विराट कोहलीकाे संन्यास समूह विजेता बन्ने लक्ष्यमा नेपाल हङकङको सामना गर्दै नेपाल आइपिएल शनिबारबाट सुरु हुने भिनिसियस जुनियरले मायोर्काविरुद्धको खेल गुमाउने ब्राजिलको मुख्य प्रशिक्षक बने कार्लो एन्सेलोटी झापासँगको हारले दबाबमा नयाँबस्ती भुटानी लिगकाे डेब्यू खेलमै पूजा रानाकाे गाेल जाभी अलन्सो रियाल मड्रिडको नयाँ प्रशिक्षक ब्रिगेड ब्वाइजलाई हराउँदै रेलिगेसन खतराबाट अगाडि बढ्यो आरसीटी टेस्ट क्रिकेटबाट विराट कोहलीकाे संन्यास

रास्फोर्ड इङ्ल्यान्डको टिममा परेनन्

काठमाडौं । म्यानचेस्टर युनाइटेडका स्ट्राइकर मार्काेस रास्फोर्ड इङ्ल्यान्डको राष्ट्रिय टोलीमा पर्न असफल भएका छन् । इङ्ल्यान्डले यसैमहिना युरो २०२४ का छनोट खेल खेल्दैछ ।

रास्फोर्डसँगै चेल्सीका मिडफिल्डर मासोन माउन्ट र न्युक्यासल युनाइटेडका गोलकिपर निक पोपलाई समेत टोली बाहिर राखिएको छ । रास्फोर्डले आइतबार फुलहमविरुद्ध युनाइटेड विजयी रहँदा क्वार्टरफाइनलमा उपलब्ध थिए ।

चोटपछि पुनरागमन गरेका पोपेले पछिल्लो १० क्याप जितेका छन् । नटिङ्घम फोरेस्टविरुद्ध २–१ को जित निकाल्दा न्युक्यासलको गोलपोष्ट पोपले नै बहन गरेका थिए । यस्तै, माउन्ट समेत फिट छन् । उनी चेल्सीका लागि उपलब्ध भएका छन् ।

इङ्ल्यान्डका प्रशिक्षक गेराथ साउथगेटले छनोट खेलका लागि २५ खेलाडी बोलाएका छन् । तर, चेल्सी प्रशिक्षक ग्राहम पोटरले २४वर्षीय माउन्ट अन्तर्राष्ट्रिय खेलमा सहभागी नहुने पुष्टि गरे ।

पोपको स्थानमा टोटनहमका गोलरक्षक फ्रासर फोर्सटरलाई बोलाइएको छ । इङ्ल्यान्डले २३ मार्चमा इटालीको भ्रमण गर्नेछ । यसैगरी वेम्बलीमा युक्रेनसँग २६ मार्चमा खेल्ने तालिका छ ।

 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP