काठमाडौं । इङ्लिस क्लब लिभरपुलका फरवार्ड डार्विन नुनेज उरुग्वेको टोलीबाट बाहिरिएका छन् ।
२३ वर्षिय फरवार्ड आगामी मार्च २४ मा जापान तथा मार्च २८ मा दक्षिण कोरियाविरुद्धको उरुग्वेको टोलीमा अटाएका थिए ।
उरुग्वेयन फुटबल संघ र लिभरपुल दुवैले नुनेज अन्तर्राष्ट्रिय खेलका लागि उपलब्ध नहुने पुष्टी गरेका छन् ।
च्याम्पियन्स लिगको अन्तिम १६ अन्तर्गत दोस्रो लेगमा स्पेनिस क्लब रियाल मड्रिडविरुद्ध खेल्दा नुनेज घाइते भएका थिए । नुनेजको खुट्टामा चोट लागेको छ ।
उरुग्वेले नुनेजको स्थानमा जोनाथन रोड्रिग्वेजलाई टोलीमा बोलाएको छ ।
भिडियो
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं
