फाल्गुन २०, २०८२ बुधबार | १७:२५:०५
फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै ब्राजिलका रोड्रिगोले विश्वकप गुमाउने सम्भावना स्पेन र अर्जेन्टिनाको खेल लन्डनमा सार्ने तयारी बार्सिलोना बाहिरियो लिभरपुल फेरी पराजित काठमाडौंलाई त्रिकोणात्मक सिरिजको उपाधी साफ यु-२० च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ धर्बेन्द्रलाई साफ यु-२० च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा एएफसी एसियन कपः पहिलो खेलमा बंगलादेश चीनसँग पराजित खराब प्रदर्शनपछि पाकिस्तान खेलाडीलाई जरिवाना फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै ब्राजिलका रोड्रिगोले विश्वकप गुमाउने सम्भावना स्पेन र अर्जेन्टिनाको खेल लन्डनमा सार्ने तयारी बार्सिलोना बाहिरियो लिभरपुल फेरी पराजित काठमाडौंलाई त्रिकोणात्मक सिरिजको उपाधी साफ यु-२० च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ धर्बेन्द्रलाई साफ यु-२० च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा एएफसी एसियन कपः पहिलो खेलमा बंगलादेश चीनसँग पराजित खराब प्रदर्शनपछि पाकिस्तान खेलाडीलाई जरिवाना

भारतीय रक्षक सन्विल खुमलटारमा अनुबन्ध

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगको नवप्रवेशी क्लब एफसी खुमलटार एफसीले भारतीय रक्षक सन्विल डी कोस्टालाई अनुबन्ध गरेको छ ।

खुमलटारले बिहीबार भारतिय क्लब राजस्थान युनाइटेडबाट दक्षिण एसियाली कोटामा डिफेन्डर कोस्टालाई यस सिजनका लागि अनुबन्ध गरिएको जनाएको छ ।

डबल राउण्ड रोबिनका पद्धतीमा हुने नयाँ सिजनको ‘ए’ डिभिजन लिग फागुन १९ गतेबाट सुरु हुँदैछ । खुमलटारले उद्घाटन खेलमा फेन्ड्स क्लबको सामना गर्नेछ ।

खुमलटार ‘बी’ डिभिजन लिगको उपविजेता बन्दै शीर्ष डिभिजनमा उक्लिएको हो ।

यसअघि खुमलटारले चार खेलाडीको सम्झौता नविकरण गर्दा शिशिर लेखी, विशाल बस्नेत, मेसौके ओलोमोउ, स्टेफन बिनोङ, थियोफिलस एपो, जया गुरुङ, देव लिम्बु, चाङ थेबे, नितिन थापा, राजिव लोप्चन, मनिष थापा, रोहित सुब्बा, पदम भट्टराई, श्याम मुर्मुर र एन्जल गुरुङलाई अनुबन्ध  गरेकाे थियो ।

यिमध्ये नितिन सुरक्षित भविष्यको खोजि गर्दै  गत महिना अस्ट्रेलिया पलायन भएका थिए । 

 


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||