वैशाख ३०, २०८२ मंगलबार | १०:५२:२८
समूह विजेता बन्ने लक्ष्यमा नेपाल हङकङको सामना गर्दै नेपाल आइपिएल शनिबारबाट सुरु हुने भिनिसियस जुनियरले मायोर्काविरुद्धको खेल गुमाउने ब्राजिलको मुख्य प्रशिक्षक बने कार्लो एन्सेलोटी झापासँगको हारले दबाबमा नयाँबस्ती भुटानी लिगकाे डेब्यू खेलमै पूजा रानाकाे गाेल जाभी अलन्सो रियाल मड्रिडको नयाँ प्रशिक्षक ब्रिगेड ब्वाइजलाई हराउँदै रेलिगेसन खतराबाट अगाडि बढ्यो आरसीटी टेस्ट क्रिकेटबाट विराट कोहलीकाे संन्यास समूह विजेता बन्ने लक्ष्यमा नेपाल हङकङको सामना गर्दै नेपाल आइपिएल शनिबारबाट सुरु हुने भिनिसियस जुनियरले मायोर्काविरुद्धको खेल गुमाउने ब्राजिलको मुख्य प्रशिक्षक बने कार्लो एन्सेलोटी झापासँगको हारले दबाबमा नयाँबस्ती भुटानी लिगकाे डेब्यू खेलमै पूजा रानाकाे गाेल जाभी अलन्सो रियाल मड्रिडको नयाँ प्रशिक्षक ब्रिगेड ब्वाइजलाई हराउँदै रेलिगेसन खतराबाट अगाडि बढ्यो आरसीटी टेस्ट क्रिकेटबाट विराट कोहलीकाे संन्यास

मछिन्द्र सेमिफाइनलमा

काठमाडौं । चर्च ब्वाइज युनाइटेडलाई २-१ ले पराजित गर्दै मछिन्द्र फुटबल क्लब प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

 बुधबार मेची रंगशालामा मछिन्द्रलाई जित दिलाउन कप्तान सुजल श्रेष्ठ र विमल घर्तीमगरले समान एक गोल गर्दा चर्च ब्वाइजका लागि अनन्त तामाङले एक गोल गरे ।
 

खेलमा अग्रता भने चर्च ब्वाइजले लिएको थियो । खेलको ५४ औँ मिनेटमा चर्च ब्वाइजका कप्तान अनन्त तामाङले चर्च ब्वाइजलाई अग्रता दिलाएका थिए । ८१ औँ मिनेटमा सुजलले  फ्रिकिकमार्फत उत्कृष्ट गोल गर्दै मछिन्द्रलाई १-१ को बराबरीमा ल्याए ।

८६ औँ मिनेटमा विमल घर्तीमगरले हेडरमार्फत गोल गर्दै मछिन्द्रलाई २-१ को रोमाञ्चक जित दिलाए ।

खेलको ‘प्लेयर अफ द म्याच’ मछिन्द्रका कप्तान सुजल घोषित भए । उनले नगद २० हजार रुपैयाँ पुरस्कार पाए । पुरस्कारको सौजन्य मनोज सुब्बा तथा परिवारले पिता वीरहाङ लिम्बुको स्मृतिमा गरेको हो ।

मछिन्द्रले फाइनल प्रवेशका लागि नेपाल एपिएफ फुटबल क्लब र काउवार्न बजार प्रगती संघ बंगलादेशबीचको विजेतासँग आइतबार खेल्ने छ ।

चर्च ब्वाइजले नेपाल पुलिस क्ललाई २-० ले हराउँदै क्वार्टरफाइनलमा स्थान बनाउँदा मछिन्द्रले सिधै क्वार्टरफाइनल खेलेको हो ।

 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP