चैत्र ७, २०८२ शनिबार | २१:३८:०१
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

रोमाञ्चक जित निकाल्दै अल नासर शीर्ष स्थानमा

काठमाडौं । पोर्चुगिज क्रिस्टियानो रोनाल्डाको उत्कृष्ट प्रदर्शनपे्ररित अल नासरले साउदी प्रो लिगमा जित निकालेको छ ।

अल नासरले घरेलु मैदान किंग साउद युनिभरसिटी स्टेडियम (मार्सल पार्क) शुक्रबार राति सम्पन्न खेलमा अल तावोनलाई २-१ ले पराजित गरेको हो ।

 अल नासरका लागि अब्दुल रहमान घारिव र अब्दुल्लाह मादुले समान एक गोल गर्दा अल तावोनका लागि अल्भारो मेडरनले गोल फर्काए ।

प्रतिस्पर्धात्मक खेलको १७ औं मिनेटमा घारिवले गोल गर्दै अल नासरलाई अग्रता दिलाएका थिए । उनले रोनाल्डोको पासमा गोल गर्न सफल भएका थिए ।

४७ औं मिनेटमा मेडरनले खेललाई १-१ को बराबरीमा ल्याए । मेडरन मोहम्मेद अल घाम्दीको पासलाई सदुपयोग गरे । ७८ औं मिनेटमा मादुले गोल गर्दै अल नासरलाई २-१ को रोमाञ्चक जित दिलाए ।  मादु पनि रोनाल्डोकै पासमा गोल गर्न सफल भए ।

यस जितसँगै अल नासर १७ खेलबाट ४० अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ । समान अंक नै रहे पनि अल इतिहाद र अल सवाव गोल अन्तरमा पछि छन् । पराजित अल तावोन समान खेलमा ३० अंक जोडेर पाँचौं स्थानमा छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो