चैत्र १८, २०८२ बुधबार | ०८:२९:३७
पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य

शीर्ष स्थानमा बार्सिलोनाको फराकिलो अग्रता

मड्रिड । रियाल मड्रिडले रियाल मार्लोकालाई नतिजा सुम्पिएको दिन बार्सिलोनाले भने सेभियामाथि ३-० को जितसहित स्पेनिस ला लिगाको शीर्ष स्थानमा पुनः आठ अंकको अग्रता लिएको छ ।

आइतबार कार्लो एन्सेलोट्टीको टोली मार्लोकासँग १-० ले पराजित भएको थियो । रियालको हारसँगै जाभीको टोलीसँग शीर्ष स्थानमा अग्रता फराकिलो पार्ने अवसर जुरेको थियो । जसमा उनको टोली सफल भयो । 

बार्सिलोना २० खेलमा ५३ अंकसहित शीर्ष स्थानमा छ । दोस्रो स्थानको रियालको समान खेलमा ४५, तेस्रो स्थानको रियाल सोसिडाडको ३९ र चौथो स्थानको एट्लेटिको मड्रिडको ३५ अंक छ । 

५८औं मिनेटमा जोडी अलाबाले गरेको गोलमा बार्सिलोनाले अग्रता लिएको थियो । ७०औं मिनेटमा गाभीले गरेको गोलमा बार्सिलोनाले अग्रता दोब्बर पारेको थियो । त्यसको नौ मिनेटपछि राफिन्हाले बार्सिलोनाका लागि तेस्रो गोल गरेका थिए ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो