वैशाख ३०, २०८२ मंगलबार | १०:५१:०६
समूह विजेता बन्ने लक्ष्यमा नेपाल हङकङको सामना गर्दै नेपाल आइपिएल शनिबारबाट सुरु हुने भिनिसियस जुनियरले मायोर्काविरुद्धको खेल गुमाउने ब्राजिलको मुख्य प्रशिक्षक बने कार्लो एन्सेलोटी झापासँगको हारले दबाबमा नयाँबस्ती भुटानी लिगकाे डेब्यू खेलमै पूजा रानाकाे गाेल जाभी अलन्सो रियाल मड्रिडको नयाँ प्रशिक्षक ब्रिगेड ब्वाइजलाई हराउँदै रेलिगेसन खतराबाट अगाडि बढ्यो आरसीटी टेस्ट क्रिकेटबाट विराट कोहलीकाे संन्यास समूह विजेता बन्ने लक्ष्यमा नेपाल हङकङको सामना गर्दै नेपाल आइपिएल शनिबारबाट सुरु हुने भिनिसियस जुनियरले मायोर्काविरुद्धको खेल गुमाउने ब्राजिलको मुख्य प्रशिक्षक बने कार्लो एन्सेलोटी झापासँगको हारले दबाबमा नयाँबस्ती भुटानी लिगकाे डेब्यू खेलमै पूजा रानाकाे गाेल जाभी अलन्सो रियाल मड्रिडको नयाँ प्रशिक्षक ब्रिगेड ब्वाइजलाई हराउँदै रेलिगेसन खतराबाट अगाडि बढ्यो आरसीटी टेस्ट क्रिकेटबाट विराट कोहलीकाे संन्यास

चेल्सी फुलहमसँग बराबरीमा रोकियो

काठमाडौं ।  चेल्सीले इङ्लिस प्रिमियर लिग अन्तर्गत  शुक्रबार राति खेलमा  फुलहमसँग गोलरहित बराबरी खेलेको छ ।

घरेलु मैदान स्टाफोर्ड ब्रिजमा पाएका केही अवसरलाई सदुपयोग गर्न नसक्दा चेल्सी अंक बाँड्न बाध्य बनेको हो ।  

यस नतिजासँगै २१ खेलमा ३० अंकका जोडेको चेल्सी नवौं स्थानमा रहँदा  फुलहम २२ खेलबाट ३२ अंकका साथ  छैटौं स्थानमा छ ।

यही खेलमार्फत कीर्तिमानी मुल्यमा चेल्सी भित्रिएका इन्जो फर्नान्डेजले प्रिमियर लिगमा डेब्यु गरेका छन् । चेल्सीले एक सय २१ मिलियन युरो पोर्चुगिज क्लब बेन्फिाबाट इन्जोलाई अनुबन्ध गरेको थियो ।

खेलको २० औं मिनेटमा थियागो सिल्भाको पासमा काई हाभर्टजको प्रहारलाई फुलहमका गोलरक्षक बर्न लेनोले बचाउ गर्दै टोलीको संकट टारे  । २५ औं मिनेटमा फुलहमका एन्ड्रिएस पेरेइराको प्रहारलाई चेल्सीका गोलरक्षक किपा एरिजावालागाले बचाए ।

४४ औं मिनेटमा हाभर्टज नै चुके । ७२ औं मिनेटमा इन्जोले सुवर्ण अवसरलाई सदुपयोग गर्न सकेनन् ।

८० औं मिनेटमा कोनोर गल्लाघेरको प्रहारलाई टिम रिमले गोललाईनबाट बचाउँदा चेल्सी अग्रता लिनबाट चुक्यो । 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP