चैत्र ५, २०८२ बिहीबार | २३:३९:४४
राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित

महिला टोलीको बन्द प्रशिक्षणबाट १० खेलाडी बाहिरिए

फाइल तस्बिर

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीको बन्द प्रशिक्षणबाट १० खेलाडी बाहिरिएका छन् । 

अखिल नेपाल फुटबल संघ (एन्फा) ले मुख्य प्रशिक्षक अनन्तराज थापाले पहिलो चरणका ४३  खेलाडीबाट १० खेलाडीलाई बाहिर राख्दै  बन्द प्रशिक्षणको दोस्रो चरणमा ३३  जनालाई सामवेश गरेको जनाकारी दिएको हो ।

बन्द प्रशिक्षणबाट कुसुम खतिवडा, कविता विक, कविता धिमाल, खुस्मा राई, मनिका कुसवार, सुनिता चौधरी, सिर्जना सिंह ठकुरी, हेमा चौधरी, मेनुका आले मगर, सन्जु कुमाल र अनुष्का शेर्पा बाहिरिएका हुन् । पहिलो चरणको छनोटमा नाम नभए पनि रजनी ठोकर दोस्रो चारणमा समावेश भएकी छन् ।

भारतसँगको मैत्रीपूर्ण खेलका लागि नेपाल बन्द प्रशिक्षणमा छ । मैत्रीपूर्ण खेल फागुनमा भारतमा हुने भनिए पनि मिति भने तोकिएको छैन ।

बन्द प्रशिक्षणमा रहेका खेलाडीः

गोलकिपरः एन्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ, सपना राई

रक्षकः  अमृता जैशी, हिराकुमारी भुजेल, गीता राना, घिमकुमारी गुरुङ, गंगा गुरुङ, निशा थोकर, विमला विक, समीक्षा घिमिरे, अञ्जली वाइबा, सिर्जना चेम्जोङ

मिडफिल्डरः रेणुका नगरकोटी, अनिता बस्नेत, सरु लिम्बु,विमला चौधरी, अनिता केसी, मञ्जली कुमारी योञ्जन, सविता राना मगर, सरस्वती हमाल, दीपा शाही, , सरस्वती ऐयर, दीपा न्यौपाने,

फरवार्डः सावित्रा भण्डारी, अमिषा कार्की, रेखा पौडेल, रश्मीकुमारी घिसिङ, रजनी थोकर, निर्मला विक, चन्द्र भण्डारी, प्रिती राई


 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो