चैत्र ८, २०८२ आइतबार | ०६:२२:१७
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

अन्तर्राष्ट्रिय बक्सिङ र मुवाँ थाइ च्याम्पियनसिप फागुन दोस्रो साता

प्रतियोगिताको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलन ।

काठमाडौं । सिजिजी स्पोर्टस हबको अयाजोनामा दोस्रो चंग्या गुरुङ अन्तर्राष्ट्रिय बक्सिङ र मुवाँ थाइ च्याम्पियनसिप फागुन ९ र १० गते हुने भएको छ ।

बक्सिङमा नेपालसँगै भारत र भुटानका खेलाडीले सहभागिता जनाउने आयोजक समितिका संयोजक दोर्जे घलेले बिहीबार आयोजन भएको पत्रकार सम्मेलनमा जानकारी दिए  । 

बक्सिङ प्रतियोगिताका प्राविधिक निर्देशक दीपक महर्जनका अनुसार ४४ खेलाडीले प्रस्पिर्धा गर्नेछन् । पुरुष एलिट बक्सिङमा ५४, ५७ र ६० केजी तथा एलिट महिलामा ५७ केजीमा प्रतिस्पर्धा हुनेछ ।  

एमेच्योरको पुरुषमा ५०, ५५ र ६० केजी तथा महिलामा ५० र ५५ केजीमा प्रतिस्पर्धा हुनेछ ।  यसैगरी युथमा पुरुषतर्फ ६० केजी तथा महिलातर्फ ५७ र ६० केजीमा प्रतिस्पर्धा हुनेछ । जुनियरतर्फ पुरुष ५४ र ६३ केजी समावेश गरिएको छ ।

यता मुवाँ थाइमा २१ टोलीका कुल ७६ खेलाडी सहभागी हुने संयोजक संजय राईले बताए ।

प्रो पुरुषतर्फ ४५, ५१, ५५ र ६५ केजी तथा महिलातर्फ ५१ केजीमा प्रतिस्पर्धा हुनेछ । यस्तै सेमीप्रोमा पुरुषतर्फ ५०, ५५, ६०, ६५, ७० र ७५ तथा महिलातर्फ ५०, ५५ र ६० केजी समावेश गरिएको छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो