चैत्र १३, २०८२ शुक्रबार | ००:४२:०५
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

लालीगुराँस च्याम्पियन

मेयर रनिङ सिल्ड खेलकुदको उपाधि विजेता लालीगुराँस टोली ।

काठमाडौं । साविक विजेता लालीगुराँस नेसनल एकेडेमीले तेश्रो मेयर रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उपाधि रक्षा गरेको छ । मंगलबार सम्पन्न प्रतियोगितामा लालीगुराँसले २९ स्वर्ण, ६ रजत र ११ कांस्य पदक जित्यो ।

तार्केश्वर नगरपालिका, काठमाडौंद्वारा आयोजित प्रतियोगितामा हिमरश्मि १३ स्वर्ण, २६ रजत र १४ कांस्य पदकका साथ दोस्रो स्थानमा रह्यो । तेश्रो भएको किन्डर गार्टेनले आठ स्वर्ण, तीन रजत र एक कांस्य पदक हात पार्यो । चौथो स्थानको मानसिंह धर्म माविले पाँच स्वर्ण, ६ रजत र तीन कांस्य पदक प्राप्त गर्यो ।

शीर्ष चार स्थानमा रहनेले क्रमशः १ लाख, ६० हजार, ४० हजार र २० हजार रुपैयाँ प्राप्त गरे ।

विजेतालाई तार्केश्वर नगरपालिका मेयर कृष्णहरि महर्जन, तिलागुफा नगरपालिकाका मेयर शंकरप्रसाद उपाध्याय, भानु नगरपालिकाका मेयर आनन्दराज त्रिपाठी, उपमेयर सृजना बुर्लाकोटी अर्याल, प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तलगायतले  पुरस्कृत गरे ।

मंसिर १८ गतेदेखि सुरु भएको प्रतियोगितामा विभिन्न १० खेलमा प्रतिस्पर्धा भएको थियो । ५३ विद्यालयका ३ हजार ४५४ खेलाडीले सहभागिता जनाएको कार्यक्रम संयोजक राजेन्द्रप्रसाद तिमिल्सिनाले जनाएका छन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो