चैत्र १७, २०८२ मंगलबार | १३:१८:४०
दीपेन्द्रको टोलीको दोस्रो खेल आज लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना दीपेन्द्रको टोलीको दोस्रो खेल आज लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना

इपिएलका सबै फेन्चाइजले गरे टिम सार्वजनिक

काठमाडौ, (खेलाडी)– शनिबारबाट सुरु हुने एभरेष्ट प्रिमियर लिग(इपिएल) को चौथो संरकणका लागि सहभागी ६ फेन्चाइज टोलीले आफ्नो टोली घोषणा गरेका छन् ।


कोभिड १९ महामारीका कारण गत संस्करण हुन नसकेको प्रतियोगिता शनिबारबाट कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सुरु हुदैछ । प्रतियोगितामा काठमाडौं किग्स इलेभन,ललितपुर पेट्रियोटस्,विराटनगर वारियर्स,भैरहवा ग्याडियटर्स,पोखरा राइनोज र चितवन टाइगर्स रहेका छन् । 


यस संस्करणको इपिएलमा सहभागी हुने खेलाडी यस प्रकार रहेका छन्ः
विराटनगर वारियर्स
करण केसी, आसिफ शेख,अनिक कुमार शाह, सन्दिप रजाइली,सौरभ खनाल, सुमित महर्जन,हरिबाहादर चोैहान,सोनु देवकोटा,प्रतिश जिसी,राम नरेश गिरी,विक्रम कुमार भुसाल,अनिल खरेल,अर्जुन चुनारा सन्तोष यादव ।
विदेशीर
रेयना पठान,चन्द पाउल हेमराज,सिकन्दर राजा,दिलसान मुनाविरा
पोखरा राइनोज
विनोद भण्डारी,सुनिल धमला,रित गौतम,विपिन रावल,लोकेशबहादुर बम, रविन्द्र शाही,विवेक कुमार यादव,सुशन भारी,किशोर महतो,विक्रम सोब,नन्दन यावद,देव शाह,अर्जुन कुमाल,विपिन खत्री
विदेशी
सहान अराजचेघी,रिचार्ड लेभी,एस्ला गुनारत्ने,केसरिक विलियम्स
काठमाडौ किग्स इलेभन
सन्दिप लामिछाने, अमित श्रेष्ठ,सवास खकुरेल,राजु रिजाल,शेर मल्ल, सिद्धान्त लोहनी, मोहम्मद समसद शेख,दिपेन्द्र रावत, जितेन्द्र मुखिया,आशाक चन्द,अमरसिंह रौटेला,गुल्शन झा ।
विदेशी
साहिद अफ्रिदी, जनक प्रकाश,रेयान ब्रुल,रहमानउल्ला गुरबाज
ललितपुर पेट्रियोटस्
ज्ञानेन्द्र मल्ल, सुर्य तामाङ,पवन सराफ,सन्दिप जोरा,सोनु तामाङ,रसिद खान,शंकर राना,योगेन्द्रसिंह कार्की,कुशल भुर्तेल,नारायण जोशी,ललित राजवंशी,अरियो पौडेल,विभत्सु थापा,कमल खत्री, रिजन ढकाल,नागराज सिंह
विदेशी
अज्मतुल्ला ओमरजाई,ओसाडा फर्नान्डो,मिक्यो दोर्जे,सेनडन ओराक्कोय
चितवन टाइगर्स
सोमपाल कामी,दिलिप नाथ, सन्दिप सुनार,देव खनाल, हसिम अन्सारी,अब्दुल खान,राजेश पुलामी,खडक बोहोरा,गौतम केसी,भिम सार्की,इशान पाण्डे,कमलसिंह ऐरी,सहाव आलम,सागर ढकाल
विदशी 
मोहम्मद सेहजाद मोहम्मदी,सेकुगे प्रशन्ना,विरनदिप सिंह,करिम जनत

भैरहवा ग्याडियटर्स
शरद भेषावकर,आरिफ शेख,रोहित कुमार पौडेल,अविनाश बोहोरा,कुशल मल्ल,प्रदिप ऐरी,हरि शंकर शाह,भुवन कार्की,कृष्ण कार्की,दिपेश श्रेष्ठ,हिमान्शु दत्त,विकास आग्री,दुर्गेश गुप्ता,तुल बहादुर थापा,मौसम ढकाल
विदेशी 
तमिम इकबाल,उपुल थरांगा, धमिका प्रसाद,सार्भिन मुनिएन्डे 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो