चैत्र १७, २०८२ मंगलबार | ०८:३३:४२
लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा

इङल्यान्डलाई पाकिस्तानविरुद्धको शृंखला

कराँची । पाकिस्तानमाथि ६७ रनको जितसहित इङल्यान्डले आइतबार पाकिस्तानविरुद्धको सात ट्वान्टी२० खेलको शृंखला ४३ ले जितेको छ ।

इङल्यान्डले प्रस्तुत गरेको दुई सय १० रनको लक्ष्इ पछ्याएको पाकिस्तानले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ४२ रन मात्र जोड्न सक्यो । 

पाकिस्तानका लागि सान मन्सुदले ४३ बलमा चार चौका र एक छक्का मद्दतमा ५६ रन जोड्दा खुस्दिल शाहले २७ र अहमेदले १९ रन जोडे ।
इङल्यान्डका क्रिस ओक्सले तीन, डेविड वेल्लीले दुई तथा रिस टोप्ले, आडिल रसिद र साम कुरानले समान एक विकेट लिए ।

इङल्यान्डले १७ वर्षपछि पाकिस्तानको भ्रमण गरेको हो । 

यसअघि टस हारेर ब्याटिङका लागि आएको इङल्यान्डले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै दुई सय नौ रनको योगफल खडा गरेको थियो । 

इङल्यानडका लागि डाविड मालनले अविजित ७८ र ह्यारी ब्रुकले अविजित ४६ रन जोडे । मालनले ४७ बलमा आठ चौका र तीन छक्का प्रहार गर्दा ब्रुकले २९ बलमा एक चौका र चार छक्का प्रहार गरे ।

पाकिस्तानका मोहम्मद हसनैनले एक विकेट लिए ।

 

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो