चैत्र ७, २०८२ शनिबार | २१:१८:२८
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

अस्ट्रेलियाविरुद्धको दोस्रो ट्वान्टी २० खेलमा बुमराहले पुनरागमन गर्न सक्ने

नयाँ दिल्ली । चोटका कारण एसिया कप र अस्ट्रेलियाविरुद्धको ट्वान्टी २० शृंखलाअन्तर्गत पहिलो खेल गुमाएका भारतीय तिव्र गतिका बलर जसप्रित बुमराहले दोस्रो खेल खेल्न सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले खुलाएका छन् ।

ढाडको चोटका कारण एसिया कप गुमाएका बुमराह आसन्न ट्वान्टी २० विश्वकपका लागि घोषित भारतीय टिममा भने समेटिएका थिए । भारतले विश्वकपअघि घरेलु मैदानमा अस्ट्रेलियाविरुद्ध तीन खेलको ट्वान्टी २० शृंखला खेल्ने तालिका छ । जसको पहिलो खेलमा भारत चार विकेटले पराजित भएको थियो । यस खेलमा बुमराह चोटका कारण सुरुआती ११ मा अटाएका थिएनन् ।

तर, भोली (शुक्रबार) हुने खेलमा भने बुमराहले टिममा पुनरागमन गर्न सक्ने भारतीय सञ्चारमाध्यमहरुलाई खुलाएका छन् । बुमराहले टिममा टिमले पुनरागम गर्दा उमेश यादवा वा हर्षल पटेलमध्ये एकलाई आराम दिन सक्नेछ ।

भारतले अस्ट्रेलियासँगको तेस्रो खेल आइतबार खेल्नेछ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो