चैत्र १४, २०८२ शनिबार | ०७:५२:४३
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

दक्षिण अफ्रिकाको जित

लन्डन । लोर्कान टुकरको अर्धसतकका बाबजुद आयरल्यान्डले बुधबार पहिलो ट्वान्टी२० खेलमा दक्षिण अफ्रिकालाई २१ रनको नतिजा सुम्पिएको छ ।

दक्षिण अफ्रिकाले प्रस्तुत गरेको दुई सय १२ रनको लक्ष्य पछ्याएको आयरल्यान्डले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै एक सय ९० रन मात्र जोड्न सक्यो । लोर्कानले ३८ बलमा सात चौका र पाँच छक्कामद्दतमा ७८ रन जोड्दा जर्ज डकरेलले २८ बलमा दुई चौका र तीन छक्का मद्दतमा ४३ रनको योगदान गरे । 

दक्षिण अफ्रिकाका केशब महाराजा, वाइने पार्नेल र ताबरियाज साम्सीले समान दुई विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै दुई सय ११ रनको विशाल योगफल खडा गरेको थियो ।

दक्षिण अफ्रिकाका रेजा हेन्रिक्सले ५३ बलमा १० चौका र एक छक्का मद्दतमा ७४ रन जोड्दा एडियन मार्कामले २७ बलमा दुई चौका र पाँच छक्का मद्दतमा ५६ रन जोडे ।

आयरल्यान्डका गारेथ डेनालेले दुई तथा जोस लिटल र एन्डी म्याकब्राइनले समान एक विकेट लिए ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो