चैत्र १७, २०८२ मंगलबार | ०१:३६:०४
चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट

एसिसी महिला ट्वान्टी २० च्याम्पियनसिपको उपाधि युएईलाई

क्वालालम्पुर । फाइनलमा घरेलु टिम मलेसियालाई पाँच विकेटले पराजित गर्दै संयुक्त अरब इमिरेट्स (युएई) ले एसिसी महिला ट्वान्टी २० च्याम्पियनसिपको उपाधि जितेको छ ।

किनरारा ओभल ग्राउन्डमा मलेसियाले दिएको एक सय एक रनको लक्ष्य युएईले १८.४ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्यो ।

युएईको जितमा थिर्था सतिसले अर्धसतकीय इनिङ खेलिन् । उनले ४२ बलमा नौ चौका प्रहार गरिन् । यसबाहेक, खुशी शर्माले १३ रन बनाउँदा कविशा इगोडागेले ९ रन बनाइन् ।

मलेसियाकी मास एलिसा, निक नुर अतेइला र एइसा एलिसाले समान एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङमा आएको मलेसियाले निर्धारित २० ओभरमा निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय रनको योगफल तयार गरेको थियो ।

मलेसियाकी अइन्ना हसिमले सर्वाधिक २८ रन बनाउँदा अरियना नात्स्याले २५, वान जुलियाले २० र एल्सा हन्टरले १५ रन जोडेका थिए ।

युएईकी इन्दुजा नन्दाकुमारले दुई विकेट लिँदा खुशी शर्मा र चया मुघलले समान एक विकेट लिएका थिए ।

हारका बावजुद मलेसियाले बंगलादेशमा हुने महिला एसिया कपमा आफ्नो स्थान पक्का गरिसकेको छ । यस प्रतियोगिताबाट फाइनलका दुई टिमले प्रतियोगितामा स्थान बनाउने समीकरण थियो । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो