फाल्गुन ६, २०८२ बुधबार | १२:११:२३
प्लानिङलाई हराउँदै उज्वेकिस्तानको आभा आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा दीपेन्द्रको ऐतिहासिक अर्धशतकमा नेपालको जित स्कटल्याण्डले दियो नेपाललाई १ सय ७१ रनको लक्ष्य ट्वान्टी-२० विश्वकप: पूर्व च्याम्पियन अस्ट्रेलिया समूह चरणबाटै आउट चर्च ब्वाइजलाई हराउँदै संकटा सेमिफाइनलमा समरा बने विश्वकपमा शतक बनाउने पहिलो एसोसिएट खेलाडी क्यानाडालाई हराउदै न्युजिल्याण्ड सुपर ८ मा नेपाललाई हराउदै भारत ए सेमिफाइनलमा भारत ए विरुद्ध नेपाल ७८ रनमा अल आउट १२ बर्ष पछि जित निकाल्ने लक्ष्यमा नेपाल प्लानिङलाई हराउँदै उज्वेकिस्तानको आभा आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा दीपेन्द्रको ऐतिहासिक अर्धशतकमा नेपालको जित स्कटल्याण्डले दियो नेपाललाई १ सय ७१ रनको लक्ष्य ट्वान्टी-२० विश्वकप: पूर्व च्याम्पियन अस्ट्रेलिया समूह चरणबाटै आउट चर्च ब्वाइजलाई हराउँदै संकटा सेमिफाइनलमा समरा बने विश्वकपमा शतक बनाउने पहिलो एसोसिएट खेलाडी क्यानाडालाई हराउदै न्युजिल्याण्ड सुपर ८ मा नेपाललाई हराउदै भारत ए सेमिफाइनलमा भारत ए विरुद्ध नेपाल ७८ रनमा अल आउट १२ बर्ष पछि जित निकाल्ने लक्ष्यमा नेपाल

जिम्बावेविरुद्धको शृंखला डिभिजन २ का लागि अभ्यास हुने प्रशिक्षक र कप्तानको विश्वास

काठमाडौं । नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायके र कप्तान सन्दीप लामिछानेले जिम्बावे ‘ए’ विरुद्धको एकदिवसीय शृंखलाका आइसिसी विश्वकप क्रिकेट लिग डिभिजन २ का लागि अभ्यास हुने बताएका छन् ।  

कप्तान सन्दीप र पुबुदुले अमेरिकामा हुने विश्वकप लिग २ खेल्नु अघि यो खेलले टोलीको अभ्यासलाई सहज हुने बताए । यस्तै, दुबैले यो शृंखला नेपाली टिमलाई आफ्नो गल्ती सुधार्नेको अवसर भएको समेत बताए ।

नेपालले घरेलु मैदानमा वैशाख १७ गतेदेखि जिम्बावे ‘ए’ विरुद्ध तीन एकदिवसीय र तीन ट्वान्टी २० क्रिकेट शृंखला खेल्ने तालिका छ । नेपालले पहिलो पटक टेस्ट मान्यता प्राप्त राष्ट्रको टिमविरुद्ध घरेलु मैदानमा शृंखला खेल्न लागेको हो ।

सन्दीप लामिछाने, कप्तान, नेपाली टिम

‘जिम्बावे टिमलाई स्वागत छ । हाम्रो टिम सन्तुलित छ । हामीले पिएनजी र मलेसियासँग नयाँ प्रयोग गर्यौ र काम पनि गर्यो  । हाम्रो लागि अमेरिका जानु अघि यो राम्रो अवसर हो । जिम्बावे राम्रो टिम हो । उनीहरुसंग खेल्न सजिलो हुने छैन । प्रतिस्पर्धा हुने अपेक्षा छ । तयारी राम्रो छ सबै खेलाडी तयार छन् ।’

पुबुदु दासानायके, प्रशिक्षक, नेपाली टिम

‘जिम्बावेलाई स्वागत छ । खुशी छौँ स्वागत गर्न पाउँदा । हाम्रो लागि अमेरिका टुर अघि अवसर हो । अबको दश महिना हाम्रो क्रिकेट व्यस्त छ । हामीले २४ खेल खेल्न बाँकी छ । हामी त्यसअघि युवा खेलाडीलाई अवसर दिन क्वालिटी क्रिकेट खेल्न चाहन्छौँ । जिम्बावे ए सँग क्वालिटी क्रिकेट खेल्ने योजना छ ।’


भिडियो
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS SANKATA FC || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||